नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • एयरलाइन्स खुलेपछि छिर्यो हुम्लामा कोरोना, जसलाई गाउँलेले गरेका थिए बाजागाजासहित स्वागत
एयरलाइन्स खुलेपछि छिर्यो हुम्लामा कोरोना, जसलाई गाउँलेले गरेका थिए बाजागाजासहित स्वागत
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ५, २०७७ बागेश्वरी पोस्ट
एयरलाइन्स खुलेपछि छिर्यो हुम्लामा कोरोना, जसलाई गाउँलेले गरेका थिए बाजागाजासहित स्वागत

हुम्ला । अहिलेसम्म ग्रिनजोनमा रहेको हुम्ला शनिबार सर्केघाड गाउँपालिका वडा नं ५ गोठी गाउँकी २१ वर्षीया किशोरीमा कोरोना पोजेटिभ भएपछि संक्रमित जिल्लामा गनिएको छ ।

पिसीआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नेपालगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको हो। शुुक्रबार कोहलपुर ल्यावमा संकलन गरिएको स्वावको नतिजा पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका जनस्वस्थ्य अधिकृत प्रेमबहादुर सिंहले बताए ।

शनिबार सिमकोट पुगेर ती किशोरी आइतबार माउन्टेन्ट हेलिकोप्टरबाट सर्केघाड हुँदै आफ्नो गाउँ गोठी पुगेकी छिन् । ती किशोरी गाउँ पुग्दा गाउँमा पहिलो पटक आएकाले बाजागाजासहित स्वागत गरियो । तर उनैलाई कोरोना संक्रमण भएको पछि थाहा भएको सर्केगाड ५ का वडा अध्यक्ष कर्नजंग शाहीले बताए । ५ नं वडामा संक्रमितको आगमन भएसंगै आइतबारदेखि नै सर्केगाड ५ को गोठी गाउँलाई सिल गरिएको सर्केघाड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकायाले बताए ।

नेपालगञ्जदेखि सिमकोट हुँदै सर्केघाड कोरोना संक्रमण पुष्टी भएकी किशोरी पुगेको खबर पाउने बित्तिकै सर्केघार्ड गाउँ कार्यपालिकाको बैठक बसी तत्काल गोठी गाउँलाई सिल गर्ने निर्णय गरेको उनले बताए । अध्यक्ष रोकायाले भने, ‘हामीले गोठी गाउँलाई सिल गरेर आवश्यक स्वास्थ्य सावधानी अपनाउने विषयमा सबै तयारी पूरा गरेका छौं ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह कोरोना शून्य हुने जिल्लामा हुम्लालाई पनि राखेको छ ।

अहिलेसम्म रसुवा, मुस्तांग, म्याग्दी, डोल्पा र मुगु गरी पाँच जिल्लामात्र कोरोनामुक्त जिल्ला रहेका छन् ।हाम्राकुराबाट।


प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रबाट साढे २४ हजार पिन्ट रगत वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP