prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • आँखामा पनि कोरोना भाइरस
आँखामा पनि कोरोना भाइरस
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २५, २०७७ बागेश्वरी पोस्ट
आँखामा पनि कोरोना भाइरस

काठमाडौं । कोरोना भाइरस आँखामा देखिएको छ । चीनमा कोरोनाको एक नयाँ केस सामुन्ने आएको हो । ६४ वर्षीया एक महिला कोरोनाबाट निको भएको दुई महिनापछि पुनः संक्रमित भएकी हुन् ।

यसपटक उनको आँखामा भाइरस देखिएको हो । आँखा रातो हुँदा वा आँखा सुन्निँदा सतर्क हुनुपर्ने पनि विभिन्न अनुसन्धानले बताएका छन् ।

पाँच दिनसम्म लगातार सुख्खा खोकी र नौ दिनसम्म पखालाको लक्षण देखिएपछि उनलाई ३१ जनवरी २०२० मा अस्पतालमा भर्ना गरिएको थियो । छातीको सिटी स्क्यान गरेपछि फोक्सोमा असर देखियो । त्यसपछि उनको नाकबाट स्याम्पल लिइयो । तब जाँच गर्दा कोरोना पुष्टि भयो । त्यतिबेला आँखामा कुनै समस्या थिएन । १८ र २० फेब्रुअरीमा गरिएको जाँचमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो । त्यसको ८ दिनपछि उनको दाहिने आँखामा दुख्न थाल्यो । २८ फेब्रुअरीसम्म बढी दुखाइ र देख्न पनि कम थालेपछि उनी पुनः अस्पताल गइन् । ८ मार्चमा अस्पतालमा भर्ती भइन् । ग्लोकोमा आक्रमणबाट गुज्रिएकी ती महिलाको आँखाको दुखाई कम नभएपछि शल्यक्रिया गरियो । उनको दुई पटक शल्यक्रिया भयो १४ र १५ मार्चमा । १० अप्रिलमा पुनः शल्यक्रिया गरिएपछि आँखाको टिस्यू स्याम्पलमा कोरोनाको प्रोटिन मिलेको हो ।

जामा अप्थेल्मोलोजी जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार कोरोनाको बिरामीमा अक्युलर मेनिफेस्टेशनको मामला सामुन्ने आएको हो । उक्त मामलामा आँखा रातो हुने र सुन्निने हुन्छ । त्यस्तै अनुसन्धानअनुसार आँखाको माथिल्लो सतहमा मात्र नभई आँशुमा पनि कोरोना पाइएको छ । हाम्राकुराबाट ।


प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
महिनावारी स्वच्छताबारे जानकारीसंगै निःशुल्क प्याड वितरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP