नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर १३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • देशभर २५७१ संक्रमित थप, १७९८ जना 'डिस्चार्ज'
देशभर २५७१ संक्रमित थप, १७९८ जना 'डिस्चार्ज'
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक २४, २०७७ बागेश्वरी पोस्ट
देशभर २५७१ संक्रमित थप, १७९८ जना 'डिस्चार्ज'

नेपालगन्ज । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप दुई हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै कुल सङ्क्रमितको संख्या एक लाख ९७ हजार २४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आजै एक हजार ७९८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हालसम्म नेपालमा एक लाख ५९ हजार ७२४ जना सङ्क्रमितहरु निको भएका छन् भने ३६ हजार १७४ जना सक्रिय सङ्क्रमित रहेका छन्। गत २४ घण्टामा १८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने कुल एक हजार १२६ जनाले ज्यान गुमाएका छन्।  

नेपालमा कोरोनामुक्त जिल्ला मनाङ मात्र रहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, झापा, सुनसरी र मोरङ जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
बाँकेमा पश्चिम नेपालमै पहिलोपटक क्यान्सर रोग सम्बन्धि चिकित्सक सम्मेलन हुने
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनाका बिषयमा छलफल
शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजनाका बिषयमा छलफल
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
बाँकेका पत्रकारहरुको निःशुल्क मुटु चेकजाँच
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP