नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जनताको सेवामा अहोरात्र खटिएकी राप्तीसोनारीकी उपाध्यक्ष खत्रीलाई कोरोना संक्रमण
जनताको सेवामा अहोरात्र खटिएकी राप्तीसोनारीकी उपाध्यक्ष खत्रीलाई कोरोना संक्रमण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २५, २०७७ बागेश्वरी पोस्ट
जनताको सेवामा अहोरात्र खटिएकी राप्तीसोनारीकी उपाध्यक्ष खत्रीलाई कोरोना संक्रमण
फाइल फोटो

बाँके । कोरोना महामारीमा जनताको सेवामा अहोरात्र खटिदै आउनुभएकी राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्रीलाई कोरोना संक्रमण भएको छ।

कोरोना महामारी लकडाउनमा उहाँ आफैले कोरोना संक्रमितलाई गाडीमा हालेर आइसोलेसन सम्म समेत पुर्याउदा कोरोना संक्रमित हुन नपरेको अवस्था अहिले सामाजिक दुरी कायम गरेर बस्दा आफू कोरोना संक्रमित हुँदा उपाध्यक्ष खत्री आश्चर्यचकित पर्नुभएको छ। यति मात्रै नभैइ उपाध्यक्ष स्वयमले स्वाब नै बोकेर अस्पताल पुर्याएको अवस्था समेत थियो।

लकडाउनदेखि उहाँलाई कोरोना संक्रमण नहुदा सम्म हरेक दिन प्रतेक आइसोलेसनसम्म हरेक सामाग्री लगायत औषधी पुर्याउने समेत उहाँ जिम्मेवारी जस्तै थियो। कोरोना संक्रमण भएको ६ दिन देखि उपाध्यक्ष खत्री घरकै आइसोलेसनमा बस्दै आउनुभएको छ। उपाध्यक्ष खत्री कोरोना बिरुद्ध लडाइँमा होमिदै आउनुभएका जनप्रतिनिधि मध्ये उहाँ पनि एक हुनुहुन्छ ।

कोरोनाबाट बच्न सबैलाई जरुरी छ र सबैले सामाजिक दुरीको पालना गर्ने, हात धुने तथा मास्क अनिबार्य लगाउनु पर्ने कुरा उपाध्यक्ष खत्री सबैलाई सुझाब दिनुभएको छ। उपाध्यक्ष खत्रीले आफुलाई कोरोना भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र ठिक हुने बित्तिकै पुनः जनताको सेवामा फर्किने जानकारी दिनुभएको छ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
महिला लागूऔषध प्रयोगकर्तालाई एचआईभी तथा यौनजन्य संक्रमणबाट जोगाउन 'हार्म रिडक्सन कार्यक्रम'
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
दैनिक १५० बढी बिरामीको रोजाइ बन्दै कोहलपुर नगर अस्पताल, गुणस्तरीय सेवामा निरन्तर सुधार
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
फत्तेपुर स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP