नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवाको कुड्वामा स्वास्थ्य इकाई स्थापना
डुडुवाको कुड्वामा स्वास्थ्य इकाई स्थापना
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ५, २०७७ बागेश्वरी पोस्ट
डुडुवाको कुड्वामा स्वास्थ्य इकाई स्थापना

डुडुवा (बाँके) । स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित रहेको बाँके डुडुवा गाउँपालिका वडा नंं. १ कुड्वामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । स्थानीय रामनरेश मौर्यले नि:शुल्करुपमा उपलब्ध गराउनुभएको दुई कोठे घरमा स्थापना गरिएको इकाईको आज गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उद्घाटन गर्नुभयो ।

उद्घाटन गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाले संचालन गरेको घर घरमा स्वास्थ्य अभियानलाई सफल पार्न र सेवाबाट बञ्चित तथा पछाडि परेको समुदायलाई समेट्ने उद्देश्यले इकाई संचालनमा ल्याएको बताउनुभयो । उहाँले गाउँपालिका अन्तरगत् कुनै पनि समुदाय तथा बस्ती टोलका पछाडि पारिएका नागरिकलाई सेवाबाट बञ्चित नगराई प्रभावकारी सेवा प्रदान गर्ने योजना अनुरुप अघि बढेको बताउनुभयो ।

अध्यक्ष चौधरीले गाउँपालिकाको वडा नं. ५ मा पनि केही बस्तीमा स्वास्थ्य इकाई स्थापना गर्ने बताउनुभयो । कुड्वाका नागरिकहरु राप्ती नदी वारपार गरेर हालिया र नरैनापुर गाउँपालिकाको गंगापुर स्वास्थ्य चौकीबाट सेवा लिंँदै आएका थिए । स्वास्थ्य सेवा इकाई संचालनमा आएपछि उक्त समस्याको अन्त्य हुने स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार सोही स्थानमा बालबालिकाहरुका लागि खोप केन्द्र संचालन गर्न भवन समेत निर्माण भइरहेको छ ।

इकाईबाट सो बस्तीका करिब ९० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । इकाईमा औषधिसहित दुई जना स्वास्थ्यकर्मी परिचालन गती सेवा आजैबाट शुरु गरिएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मी, कार्यपालिका सदस्य लिलावती यादव लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP