नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • चिकित्सकलाई हौसाला बढाउन प्रजिअ कुरुम्बाङ पुगे कोहलपुरको कोरोना आईसीयूमा
चिकित्सकलाई हौसाला बढाउन प्रजिअ कुरुम्बाङ पुगे कोहलपुरको कोरोना आईसीयूमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १२, २०७७ बागेश्वरी पोस्ट
चिकित्सकलाई हौसाला बढाउन प्रजिअ कुरुम्बाङ पुगे कोहलपुरको कोरोना आईसीयूमा

नेपालगन्ज। बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले नेपालगन्ज मेडिकल कलेज काेहलपुरकाे (कोरोना) काेभिड उपचार कक्षको अबलोकन तथा निरीक्षण गरेका छन् ।

कोरोनाबिरुद्धको लडाइँमा अग्रपंक्तिमामा रहेर कार्य हर्दै आएका प्रजिअ कुरुम्बाङले त्यहाँ पुगेर कोभिड वाड र कोभिड आईसीयूमा रहेका संक्रमित बिरामीकाे स्वास्थ अबस्था बारे बुझ्दै बिरामीलाई हौसला दिएको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा.नितेश कनोडियाले जानकारी दिएका छन् ।

प्रजिअ कुरुम्बाङले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई हौसला दिदै कोरोनाबिरुद्ध लडाइँमा हातेमालो गर्दै बिरामीको सेवा र उपचारमा प्रतिबद्ध भएर कार्य गर्न अनुरोध गरेका थिए। प्रजिअ कुरुम्बाङ सँगै नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. कनोडिया समेतले अबलोकन तथा निरीक्षण गरेका थिए।

कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमामा रहेर कार्य गर्ने क्रममा प्रजिअ कुरुम्बाङ र डा. कनोडियालाई कोरोना संक्रमण भएको थियो।


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP