नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • फत्ते बाल आँखा अस्पतालमा दानवीरको प्रतिमा स्थापना
फत्ते बाल आँखा अस्पतालमा दानवीरको प्रतिमा स्थापना
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३, २०७६ बागेश्वरी पोस्ट
फत्ते बाल आँखा अस्पतालमा दानवीरको प्रतिमा स्थापना

नेपालगञ्ज। नेपालगञ्जको फत्ते बाल आँखा अस्पतालमा दानवीर श्रीजङ्ग शाह दम्पतीको प्रतिमा स्थापना गरिएको छ । अस्पतालका संरक्षक ९५ वर्षीय शाह र उहाँकी पत्नी रुद्रकुमारी शाहको प्रतिमा स्थापना गरिएको हो ।

शाह दम्पत्तीले काठमाण्डौको कान्तिपथमा तीन रोपनी जग्गामा निर्माण भएको घर अस्पताललाई दान दिएका हुन् । एक अर्ब रुपैयाँ बराबरको घर जग्गा शाह दम्पतीको शेषपछि अस्पतालले प्रयोग गर्नेभएको छ  फत्तेबाल आँखा अस्पताल श्रीजङ्गका बुवा कप्तान फत्तेजङ्ग शाह र आमा बाल दिव्येश्वरी शाहले नेपालगञ्जको फुल्टेक्रामा एक विघा जग्गा र घर दान गरेपछि २०४३ सालमा स्थापना भएको हो । प्रतिमा अनावरणपछि शाहले अस्पतालबाट प्राप्त सम्मानले आफूलाई भावुक बनाएको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार वर्माका अनुसार अस्पतालका लागि कमलकुमार टण्डनले ६२ लाख बढी रुपैयाँको सहयोगमा एक सय बेड, पार्किङसँगै गरिब तथा असहाय बिरामीको उपचारमा सहयोगका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । श्रीजङ्ग र रुद्रकुमारीको प्रतिमाको अनावरण गर्दै नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यवाहक मेयर उमा थापा मगरले सहयोग लिन र पाउनका लागि मरिहत्ते गर्ने समाजमा दिनसक्ने श्रीजङ्ग जस्ता समाजसेवी दानवीरको सम्मानमा कुनै कञ्जुस्याई हुन नहुनेमा जोड दिइन्।

नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यवाहक सभापति शान्ति श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल निर्देशक डा। देवराज भारती, रेडक्रसका सदस्य गोपीचन्द्र वर्णवाल, नेपालगञ्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुवेदीले दानवीर शाहको सहयोगप्रति आभार प्रकट गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०५:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP