prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेलाई फागुनभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी
बाँकेलाई फागुनभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस ६, २०७७ बागेश्वरी पोस्ट
बाँकेलाई फागुनभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

नेपालगञ्ज । बाँके जिल्लालाई आगामी फागुन मसान्तभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी छ । फागुन १० गतेभित्र पूर्ण खोपयुक्त घोषणा हुन बाँकि तीन वटा पालिकालाई खोपयुक्त घोषणा गरी फागुन मसान्तभित्र जिल्लालाई घोषणा गर्ने तयारी गरिएको हो ।

नेपालगञ्जमा आज बाँकेका आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरु उपस्थित गोष्ठीमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यलाई सफल बनाउन आग्रह गर्नुभयो । जिल्ला पूर्ण खोप समन्वय समिति एवम् स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भएको गोष्ठीमा जिल्लामा खोपको अवस्थाबारे खोप अधिकृत भेषराज शर्माले प्रस्तुतिकरण गर्नुभएको थियो ।

नेपालगञ्ज उपमहागरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएपनि नरैनापुर, राप्तीसोनारी र बैजनाथ घोषणा हुन बाँकि छन् । गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य सुरेन्द्र हमालले कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिन सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले आफ्नो पालिकालाई निर्धारित मितिमै खोपयुक्त बनाउन स्थानीय तहहरुलाई प्रतिबद्ध भई काम गर्न आग्रह गर्नुभयो । गोष्ठीमा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरी, जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमीसरा धिताल लगायतको उपस्थिति थियो । त्यसक्रममा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको थियो ।

नेपालमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १२ वटा रोग विरुद्धका १२ वटा खोप लगाउने गरिएको छ ।


प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP