prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बर्दियाका स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र स्वच्छता निकै कमजोर
बर्दियाका स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र स्वच्छता निकै कमजोर
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १३, २०७७ बागेश्वरी पोस्ट
बर्दियाका स्वास्थ्य संस्थामा खानेपानी, सरसफाई र स्वच्छता निकै कमजोर

गुलरिया । बर्दियाका स्वास्थ्य संस्थाले खानेपानी, सरसफाई तथा स्वच्छतामा न्यूनतम् मापदण्ड पूरा नगरेको पाइएको छ । हालै जिल्लाका २५ वटा स्वास्थ्य संस्थामा गरिएको अध्ययनमा स्वास्थ्य संस्थाहरु योजना र बजेट विनै सञ्चालनमा रहेको पाइएको हो ।

स्वास्थ्य सुरक्षाका न्यूनतम् मापदण्ड पनि नअपनाएको अध्ययनले देखाएको छ । टिडिएच फाउण्डेशनको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघद्वारा सञ्चालित प्रयास परियोजनाले गुलरियामा गरेको स्वास्थ्य सेवा प्रदायक संस्थामा खानेपानी, सरसफाई तथा स्वच्छता विषयमा सञ्चारकर्मीहरुसंग गरेको पैरवी कार्यक्रममा परामर्शदाता हरि सुवदीले स्थलगत अनुगमन गरिएका २५ वटा स्वास्थ्य संस्था मध्ये राजापुरको बदालपुर स्वास्थ्य चौकीमा सबैभन्दा बढी ६२ प्रतिशत मापदण्ड पूरा गरेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा कमजोेर अवस्थामा पशुपतिनगर स्वास्थ्य चौकी छ । जसले २० प्रतिशत मात्रै मापदण्ड पूरा गरेको छ ।

विश्व स्वास्थ्य संगठन र युनिसेफले विभिन्न देशका स्वास्थ्य संस्थाहरुको खानेपानी, सरसफाई र स्वच्छताको अवस्था अध्ययन गर्न तयार पारेको वास फिट विधिमा आधारित रहेर ५३ वटा सूचकबाट गरेको अनुगमनले अधिकांश स्वास्थ्य संस्थाको अवस्था कमजोर देखाएको सुवेदीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले कोभिडपछि सरसफाईमा सुधार आएको देखिए पनि अझै धेरै सुधारको जरुरी रहेको बताउनुभयो ।

गेरुवा ग्रामीण जागरण संघकी उपाध्यक्ष सावित्रा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष एवम् प्रयास परियोजनाका फोकल पर्सन लक्ष्मण चौधरी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, विविसी संवाददाता विमला चौधरी, परियोजना संयोजक गोपाल कँडेलले बोल्नुभएको थियो । कार्यक्रममा बाँके र बर्दियाका पत्रकारहरु सहभागी थिए ।


प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP