नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलनमा
नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलनमा
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

नेपालगन्ज ।लडबुद्व एजुकेशनल एकेडेमी( नेपालगन्ज मेडिकल कलेज)का ट्रेनि स्टाफ नर्सहरुलाई न्युनतम पारिश्रमीक समेत नदिई काम गराएको भन्दै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन र लडबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संघठनले विरोध प्रर्दशन गरेको छ ।

संघठनका कार्यबाहक सभापति मुस्लिम खाँनले लडबुद्व एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनु पर्ने भए पनि श्रम मन्त्रालयले तोकेको न्युनतम पारिश्रमीक १३ हजार ४ सय ५० रुपैया समेत एकेडेमीले नदिएको भन्दै आक्रोश व्यक्त गरे । विरोध कार्यक्रममा बोल्दै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खाँनले एकेडेमी प्रशासनले आफ्ना मागहरु पुरा नगरे बुधबारबाट नीतिगत आन्दोलनमा जाने बताए ।

उनले एकेडेमीले मौखिक आश्वासन भन्दा पनि लिखित प्रतिबद्वता जनाउनु पर्नेमा जोड दिए । यस्तै एकेडेमीमा कार्यरत करीब १ हजार ५ सय भन्दा बढी कर्मचारीलाई समेत असोज र कात्तिकको गरि २ महिनाको पारीश्रमीक समेत नदिएको लडबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संघठनका महिला उपसभापति सुमन गिरीले जानकारी दिईन । यता एकेडेमीले थोरै पारिश्रमिक दिने गरेको भए पनि समयमै नदिएकाले आफ्ना आधारभुत आवश्यकता समेत पुरा गर्न नसकिएको एकेडेमीका ट्रेनि स्टाफ नर्स आस्था श्रेष्ठले बताईन ।

आईतबारबाट हरेक विहान साढे नौ बजेदेखि साढे १० बजेसम्म हरेक डिपार्टमेन्टमा १ जना रहने गरि सेवाग्राहीलाई मर्का नपर्ने गरि विरोधका कार्यक्रम गर्दै आईरहेको छ । लडबुद्व एजुकेशनल एकेडेमीका सबै शाखाहरुमा करिब ३२ देखि ४० जना सम्म ट्रेनि स्टाफ नर्स कार्यरत रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP