prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँके ट्राफिकले चालक र सह-चालकलाई दियो निशुल्क स्वास्थ्य जाँच,२२२ ले लिए स्वास्थ्यलाभ
बाँके ट्राफिकले चालक र सह-चालकलाई दियो निशुल्क स्वास्थ्य जाँच,२२२ ले लिए स्वास्थ्यलाभ
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २६, २०७७ बागेश्वरी पोस्ट
बाँके ट्राफिकले चालक र सह-चालकलाई दियो निशुल्क स्वास्थ्य जाँच,२२२ ले लिए स्वास्थ्यलाभ

कोहलपुर (बाँके )। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले निशुल्क स्वास्थ्य जाँच कार्यक्रम गरेको छ। ट्राफिक प्रहरी बाँकेको आयोजना तथा फत्तेबाल आँखा अस्पताल,नेपाल प्रहरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको प्राबिधिक सहयोगमा आइतबार  कोहलपुरमा सवारी चालक तथा सह-चालकलाई निशुल्क स्वास्थ्य  एबम आँखा जाँच कार्यक्रम राखेको   हो।                                                            सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको निशुल्क स्वास्थ्य जाँच कार्यक्रममा २२२ चालक र सह-चालकको स्वास्थ्य तथा आँखा जाँच गरिएको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले बताए। स्वास्थ्य जाँचका क्रममा २ जनालाई ब्लड प्रेसर हाई र ३ जनालाई दूरदृस्टी समस्या रहेको चिकित्सकहरुले बताएका छन्।                  त्यस्तै आँखा जाँचका क्रममा ८० जनालाई आँखा सम्बन्धी एलर्जी देखिएको थियो। समस्या देखिएका सबै चालक र सह-चालकलाई अहिलेको लागि सामान्य औषधी दिई विशेषज्ञ चिकित्सकलाई देखाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक प्रहरीले आयोजना गरेको स्वास्थ्य तथा आँखा जाँच कार्य प्रती सवारी चालक एबम सह-चालकहरुले ट्राफिक प्रहरी बाँकेलाई धन्यवाद समेत दिएका छन् ।                                 समय समयमा यस्तो खाले कार्यक्रम गरिरहन समेत उनिहरुले ट्राफिक प्रमुख भण्डारीलाई अनुरोध गरेका छन् । चालक र सह-चालक स्वस्थ भएमा यात्रुहरु आफ्नो गन्तव्यमा सहि तरिकाले पुग्ने भएको हुँदा आज यो कार्यक्रम गरेको ट्राफिक प्रमुख भण्डारीले बताए। यस्तै ट्राफिक प्रमुख भण्डारीले आगामी दिनमा बिशेष गरेर सवारी चालकका लागि आँखा विशेषज्ञ नै ल्याएर आँखा जाँच कार्यक्रम राख्ने योजना रहेको बताए। स्वास्थ्य जाँचमा प्राबिधिक सहयोग गर्ने सबैलाई बाँके ट्राफिकले धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख भण्डारी, प्रहरी नायब निरीक्षक पशुपति नाथ, ट्राफिक तथा नेपाल प्रहरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो। स्वास्थ्य जाँच कार्यक्रममा बागेश्वरी टेन्ट हाउस नेपालगन्ज र न्यू सर्जिकल हाउस कोहलपुरको समेत सहयोग रहेको थियो।                     


प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १७:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP