prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा कोरोना खोप लगाएका १० जनालाई साइडइफेक्ट देखियो
बाँकेमा कोरोना खोप लगाएका १० जनालाई साइडइफेक्ट देखियो
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १६, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा कोरोना खोप लगाएका १० जनालाई साइडइफेक्ट देखियो
फाइल फोटो

नेपालगन्ज । बाँकेमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका १० जनामा साइडइफेक्ट देखिएको छ । नेपालगन्ज मेडिकल कलेजका चिकित्सक, नर्स र सरसफाइकर्मीमा साइडइफेक्ट देखिएको हो । बाँकेमा दुई दिनको अवधिमा करिव सात सयले कोभिड-१९ विरुद्धको कोभिसिल्ड भ्याक्सिन लगाएका छन् ।

तीमध्ये १० जनामा वान्ता हुने, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएको हो । उनीहरुमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् भने सात जना उपचारकै क्रममा छन् । उनीहरुरुको अवस्थामा सुधार हुँदै गएको डिस्चार्जको तयारी भइरहेको नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताउनुभयो ।

डा. कनोडियाले पनि खोप लगाइसकेपछि शरीरमा सामान्य इफेक्ट देखिएको बताउनुभयो । ‘मैले हिजो खोप लगाएको थिएंँ, राती ज्वरो आयो,' उहाँले भन्नुभयो–‘कोरोना विरुद्धको खोप मात्र होइन अन्य खोप लगाउँदा पनि यस्तो असर देखिन्छ । अहिले म पूर्णरुपमा तयार छु ।’ उहाँले सामान्य असर देखिंँदैमा डराइहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

भेरी अस्पताल खोप केन्द्रमा तीन दिनदेखि भाइरस विरुद्धको खोप अभियान चलिरहेको छ । भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले पनि कोरोना भाइरस बिरुद्धको खोप मात्र नभएर जुनसुकै खोप लगाउँदा पनि सामान्य इफेक्ट परिहाल्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । ‘शरीरमा इम्युनिटी पावर कम भएकालाई केही असर देखिन सक्छ,' उहाँले भन्नुभयो–‘मैले पनि लगाए कुनै असर छैन् ।’

भ्याक्सिन लगाएका धेरै जसोमा हल्का ज्वरो आएको, टाउको दुखेको खवरहरु आएका छन् । चिकित्सकहरुले त्यसलाई सामान्य साइड असर भन्दै नआत्तिन भनेका छन् । स्वास्थ्य पेजबाट साभार


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP