नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • राप्तीसोनारी ८ को वडा कार्यालयबाटै अपाङ्गता परिचय पत्र वितरण
राप्तीसोनारी ८ को वडा कार्यालयबाटै अपाङ्गता परिचय पत्र वितरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
राप्तीसोनारी ८ को वडा कार्यालयबाटै अपाङ्गता परिचय पत्र वितरण

शमशेरगन्ज( बाँके )। राप्तीसोनारी गाँउपालिका वडा नं ८ मा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।

राप्तीसोनारी गाँउपालिका सहयोग र वडा नं ८ को आयोजनमा गरिएको परिचय पत्र वितरण कार्यक्रमा राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकिय अधिृत बिरेन्द्र बहादुर माझी, डक्टर शिशिर रेग्मी,वडा अध्यक्ष खुम बहादुर बस्नेत ,कार्यपालिका सदस्य जनप्रतिनिधी उपस्थित भएका थिए ।

अपाङ्गताको वर्ग पहिचान गरि , बास्तविक अपाङ्गता भएको हो होइन ऐकिन गरि परिचय पत्र वितरण गरिएको र अन्य वडाहरुमा निरन्तर वितरणको कार्यक्रम रहेको राप्तीसोनारी गाँउपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले बताइ्न । पूर्ण अपाङ्ग,अति अशक्त अपाङ्ग,मध्यम अपाङ्ग,सामान्य अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको र नविकरणको काम पनी गरिएको वडा अध्यक्ष खुम बहादुर बस्नेतले बताए ।

परिचय प्रत्र वितरण कार्यक्रममा ७६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । जसमध्ये ३० जना महिला ३४ जना पुरुष र अपाङ्गताको बर्गिकरण अनुसार क वर्गका अपाङ्गता भएका ४ जना ख वर्गका २९ जना,ग वर्गका १९ जना घ वर्गका १२ जनाले सेवा लिएका छन्। शिविरमा ३५ जना अपाङ्गता परिचय पत्र नविकरण गरेका छन् ।

यस भन्दा पहिले राप्तीसोनारी गाँउपालिका वडा नं १,२, ३,४,७, वडाहरुमा अपाङ्गता परिचय पत्र वितरण भइसकेको छ । सरकारले अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरि वर्गीकरणको आधारमा सेवा सुविद्या दिने गरेको छ ।

क वर्गको अपाङ्गता भएकालाई मासिक ३ हजार ख वर्गको अपाङ्गता भएकाहरुलाई मासिक १६ सयका दरले रकम दिदै आएको छ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP