prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • ४ महिनाको अवधिमा नेपालगन्जको उदयपुर स्वास्थ्य चौकीमा १८४ जना महिलाले बच्चा जन्माए
४ महिनाको अवधिमा नेपालगन्जको उदयपुर स्वास्थ्य चौकीमा १८४ जना महिलाले बच्चा जन्माए
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
४ महिनाको अवधिमा नेपालगन्जको उदयपुर स्वास्थ्य चौकीमा १८४ जना महिलाले बच्चा जन्माए
उदयपुर स्वास्थ्य चौकी

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकीले आमा सुरक्षा कार्यक्रम तर्फको चौमासिक विवरण सार्बजनिक गरेको छ। यस बर्षको साउन यता आमा सुरक्षा कार्यक्रम अन्तर्गत जम्मा १८४ जनाले बच्चा जन्माएका छन् ।

nepalgunj 081-082

जस अन्तर्गत १५४ जना सामान्य रुपमा सुत्केरी भएका छन् भने ३० जनालाई भ्याकुम दिइएको स्वास्थ्य चौकी प्रमुख टेक बहादुर केसीले जानकारी दिएका छन् । यस्तै स्वास्थ्य चौकीले प्रतेक सुत्केरी महिला अनुसार जनही १८५ थान न्यानो झोला समेत वितरण गरेको छ। जम्मा १८४ जना महिला सुत्केरी मध्य एक जना महिलाले भने जुम्ल्याहा बच्चा जन्माएकी हुन् । मंसिर ४ गते बुधबार सम्मको तथ्यांक अनुसार स्वास्थ्य चौकीले सुत्केरीहरुलाई यातायात खर्च बापत १८४००० रुपैयाँ वितरण गरेको छ भने उत्प्रेणा खर्च बापत १ लाख एघार हजार २०० रुपैयाँ खर्च भएको केसीले जानकारी दिएका छन् ।

त्यस्तै सेवा प्रदायक तर्फ ४६९२० रुपैयाँ खर्छ भएको छ।स्वास्थ्य चौकी सहयोगी तथा महिला स्वयंसेवक तर्फ ३६८०० रुपैयाँ खर्च भएको छ। साउनदेखि मंसिर ४ गतेको विवरण अनुसार सुत्केरी संख्या नेपालगन्जका अन्य स्वास्थ चौकी भन्दा उदयपुर स्वास्थ्य चौकीको संख्या धेरै रहेको छ। २४ सै घन्टा सेवा दिइरहेको उक्त स्वास्थ्य चौकीमा प्रदेश नम्बर ७ लगायत दाङबाट समेत सुत्केरी गराउन आउने गरेका छन् ।

प्रमुख केसीका अनुसार नेपालगन्जका अस्पतालमा भिडभाड हुँदा उदयपुर स्वास्थ्य चौकीमा समेत सुत्केरी गराउन आउने गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १४:३४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP