prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुका कारण ओलीले दिए राजिनामा
पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुका कारण ओलीले दिए राजिनामा
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, माघ २७, २०७७ बागेश्वरी पोस्ट
पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुका कारण ओलीले दिए राजिनामा

nepalgunj 081-082

नेपालगन्ज । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । पत्रकारहरुको लागि लगाइने कोरोना खोपको विषयलाई लिएर फोकल पर्सन ओलीले आज आफ्नो फेसबुक मार्फत राजिनामा दिएको जानकारी गराएका छन् । आफ्नो ज्यानको बेवास्ता गर्दै कोरोना महामारीमा अहोरात्र खटिएर सेवा गर्दा गर्दै आफुलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले पत्रकारलाई कोरोना खोप लगाउन रोक लगाएको आरोप लगाइएपछि फोकल पर्सन ओलीले राजिनामा दिएको जानकारी गराएका हुन् । डिसीसीएम्सी बाँकेले पत्रकारहरुलाई कोरोना खोप लगाउने निर्णय गरेपछी फोकल पर्सन ओलीले बाँकेका सबै पत्रकारहरुलाई शुक्रवारदेखि भेरी अस्पतालमा कोरोना खोप लगाउने जानकारी दिएका थिए।तर, त्यस्को केही घन्टा बित्न नपाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रको पालना गर्दै स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन हाललाई नमिल्ने जानकारी गराएको ओलीले बताए । आफुले निस्वार्थ कार्य गर्दा गर्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले डिसीसीएम्सी बन्द गर्ने वा फोकल पर्सनबाट राजिनामा दिने र विभिन्न तीन पुस्ते पत्ता लगाउछु भनी धम्की दिएपछि मैले डिसीसीएम्सी जस्तो गरिमामय संस्थालाई बचाउनलाई उनले राजिनामा दिएको बताए । एउटा पत्रकार महासंघको गरिमामय पदमा बसेको ब्यक्तिले नेपाल सरकारको निर्देशन पालना गरिरहेको कर्मचारीलाई यसरी सामाजिक संजाल अभद्र व्यबहार गर्नु नीति बिपरित रहेको ओलीले भने।अरुको सेवा गर्दा गर्दै आफू पनि कोरोना संक्रमित भएका ओलीले कोरोना महामारी सुरुभएदेखि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन ब्यबस्थापकको रुपमा कार्य गरिसकेका हुन् । अब हेर्नुहोस ओलीको फेसबुक स्टाटस र कमेन्ट जस्ताको तस्तै।


प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  २०:४७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP