नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • मोटरसाइकल चोरी गर्ने माथि बाँके प्रहरीको धावा, एकैपटक ठूलै गिरोह फन्दामा
मोटरसाइकल चोरी गर्ने माथि बाँके प्रहरीको धावा, एकैपटक ठूलै गिरोह फन्दामा
RSG-2
सौरभ गिरी
बुधबार, माघ २८, २०७७ सौरभ गिरी
मोटरसाइकल चोरी गर्ने माथि बाँके प्रहरीको धावा, एकैपटक ठूलै गिरोह फन्दामा

नेपालगञ्ज । बाँके प्रहरीले मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ । ६ वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरेर मोटरसाइकलसहित उनीहरुलाई सार्वजनिक गरेको हो । मोटरसाइकल चोरीका घटनाहरु बढ्न थालेपछि विशेष टोली परिचालन गरेर अनुसन्धान थालेको प्रहरीले एकैपटक ठूलो सफलता हासिल गरेको हो ।

प्रहरीले खजुरा ३ धौलागिरी बाँकेका ३५ बर्षीय राम बहादुर थापा र जुम्ला कालीखोला स्थायी ठेगाना भई हाल नेपालगञ्ज ४ बसपार्क बस्ने ३१ बर्षीय धिरेन्द्र विक्रम शाहीलाई नेपालगञ्ज १ बाट पक्राउ गरेको जनाएको छ । त्यस्तै दाङको गढवा ४ खड्कपुरका समिर भनिने इरसाद अहमद मुसलमानलाई प्युठानको दरभान, रोल्पाका लुंग्री १ का २८ बर्षीय छविलाल सुनार र रोल्पाको लुुंग्री ५ का २४ बर्षीय नवराज रोका क्षेत्रीलाई दाङको भालुवाङ र नेपालगञ्ज १० सुुगन्धटोलका २८ बर्षीय रंजित शर्मालाई प्युुठानको चेरनेटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताउनुभयो । उनीहरु सबै माघ २५ गते नै पक्राउ परेका हुन् ।

उनीहरु मध्ये केही वर्कशपको मिस्त्री र गाडी चालक पनि हुन् । उनीहरुले विभिन्न समयमा विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर नम्बर प्लेट बदल्दै विक्रि गर्ने गरेको पनि पाइएको छ । चोरीको मोटरसाइकल उनीहरुले रोल्पा, प्युुठान, दाङ, जाजरकोट लगायतका पहाडी क्षेत्रमा विक्रि गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरीमा संलग्नलाई मुलुकी अपराध संहिता ऐन २०७४ को चोरी सम्बन्धि कसुरको दफा २४२ को उपदफा २ बमोजिम ३ बर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।


प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP