नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • निदान आजबाट सञ्चालनमा आउदै
निदान आजबाट सञ्चालनमा आउदै
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ६, २०७६ बागेश्वरी पोस्ट
निदान आजबाट सञ्चालनमा आउदै

नेपालगन्ज । ‘गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवाको सहयात्री’ भन्ने मुल नाराका साथ अत्याधुनिक उपकरण सहित नेपालगन्जमा आजबाट निदान डाग्नोष्टिक एण्ड हेल्थ केयर प्रा. लि. को आज उद्घाटन हुँदैछ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाद्वारा विहान साढे ९ बजे उद्घाटन हुने उक्त डाइग्नोष्टिक प्रा. लि.ले आजैदेखि आफ्नो औपचारिक सेवा सुचारु गर्न लागेको निदानका प्रवन्ध निर्देशक सन्दीप पोखरेलले जानकारी दिए।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, नेपालगन्जका विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरु, मिडियाकर्मीहरु लगायतको उपस्थिति रहनेछ।

साथै उद्घाटन दिनको अवसर पारेर निदानको तर्फबाट सुगरको चेकजाँच गराउन चाहने जो कोहिलाई निशुल्क गर्ने जनाइएको छ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर, ४०० जना लाभान्वित
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
बाँकेमा विश्व क्षयरोग दिवस मनाइयो
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
कोहलपुर नगरपालिकामा छन् १०६ जना क्षयरोगी
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
बैजनाथमा निःशुल्क प्राथमिक कान उपचार शिविरः ८१६ जनाको कान चेकजाँच
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP