नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा छुटेकालाई कोरोना खोप लगाउन थप दुई दिन मौका
बाँकेमा छुटेकालाई कोरोना खोप लगाउन थप दुई दिन मौका
बागेश्वरी पोस्ट
आइतबार, फागुन ९, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा छुटेकालाई कोरोना खोप लगाउन थप दुई दिन मौका
फाइल फोटो

नेपालगञ्ज । बाँकेमा दोस्रो चरणमा कोरोना खोप लगाउन छुटेका लक्षित बर्गलाई आज र भोलि पनि खोप लगाइँदैछ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार खोप लगाउन छुटेकाले आज र भोलि विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भेरी अस्पतालमा गएर खोप लगाउन सक्नेछन् । पत्रकार, जनपथ प्रहरी र जनप्रतिनिधिहरुले लक्ष्य भन्दा कम खोप लगाएकाले उनीहलाई खोप लगाउन आग्रह गरिएको छ । दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि फागुन ८ गतेसम्म चलेको हो ।

बाँकेमा दोस्रो चरणमा ४ हजार ५ सय ६३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ९५.१६ प्रतिशत हो । दोस्रो चरणमा ४ हजार ७ सय ९५ लाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरणमा भने ४ हजार ९ सय ६७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । जुन लक्ष्यको ९९.३४ प्रतिशत हो । पहिलो चरणमा ५ हजारलाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरण भन्दा दोस्रो चरणमा ४ प्रतिशत कमले खोप लगाएका छन् ।

दोस्रो चरणमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ९ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्य भन्दा बढी हो । स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी र प्राधिकरण तथा संस्थानका कर्मचारीले लक्ष्य भन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पत्रकारहरुमा ९० जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ९० प्रतिशत हो ।

दोस्रो चरणमा सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्था लगायतलाई लक्षित गरी खोप अभियान चलाइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, बृद्धाश्रमका हेरालु, कैदीवन्दी तथा सुरक्षाकर्मीलाई खोप दिइएको थियो । माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरणमा खोप लगाइएको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
रास्वपाद्वारा नेपालगञ्जमा रक्तदान कार्यक्रम आयोजना, ८४ पिन्ट रगत संकलन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP