prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्ज भन्सारबाट दश लाख भारुसहित पक्राउ परेका भारतीय नागरिक सार्बजनिक
नेपालगन्ज भन्सारबाट दश लाख भारुसहित पक्राउ परेका भारतीय नागरिक सार्बजनिक
RSG-2
३ जना चितुवाको छालासहित पक्राउ
सौरभ गिरी
सोमबार, फागुन १०, २०७७ सौरभ गिरी
नेपालगन्ज भन्सारबाट दश लाख भारुसहित पक्राउ परेका भारतीय नागरिक सार्बजनिक
सेतो पेन्ट र सेतो सर्टमा भारु नोटसहित बरामद भएका खान, अन्य चितुवाको छाला तस्कर

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज भन्सारबाट आइतबार दश लाख भारतीय रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई आज सार्बजनिक गरेको छ ।

बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले दश लाख भारु रुपैयाँसहित पक्राउ पर्नेमा भारतको दिल्लीमा बसोबास गर्दै आएका ५४ बर्षीय मुनवर खान रहेको जानकारी दिएका हुन् । आइतबार दिउँसो नेपालगन्जको भन्सार चेकपोस्टमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी जमुनाहा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक भिम बहादुर खड्काको संंयुक्त टोलीले खानलाई ३ बजेर ४० मिनेटमा पक्राउ गरेको एसपी रानाका बताएका छन् ।

एसपी रानाका अनुसार खानको साथबाट २ हजार दरको नोट तीन थान र ५ सय दरका नोट १९८८ थान गरी जम्मा दश लाख भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका खान मजदुरी गर्ने व्यक्ति भएकोले त्यति ठूलो परिमाणमा किन नेपाल ल्याएको भन्ने बारेमा बिशेष अनुसन्धान गरिरहेको एसपी रानाले बताए । दश लाख रुपैयाँको बारेमा सबै अनुसन्धान गरिसकेपछि मात्र ठोस निर्णयमा पुगिने एसपी रानाले बताए ।

त्यस्तै जिल्ला प्रहरीले आजै पत्रकार सम्मेलनमा २ थान चितुवाको छाला ओसारपसार गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार राप्ती सोनारी १ कुसुम सडकखण्डबाट चितुवाको छालासहित बाघचौर ३ चौरपानी सल्यानका ३१ बर्षका जित बहादुर डिसी, कुमाख गाउँपालिका ३ मर्म पोडिकारा सल्यानका २४ बर्षका हिमेन्द्र वली र कुमाख गाउँपालिका ७ जिमाली सल्यानका २१ बर्षका कमल डिसीलाई इलाका प्रहरी कोहलपुरले बिशेष सूचनाका आधारमा आइतबार राती १० बजे पक्राउ गरेको जानकारी दिएको छ ।

चितुवाको छालासहित पक्राउ परेना तिनै जनालाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्तर्गत् मुद्दा चलाइने प्रहरीले बताएको छ ।

यसैगरी आइतबार राती नै नेपालगन्ज २ बौद्ध टोलबाट वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको कमाण्डको टोलीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन मार्फत् प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेको जुवाडेहरुको साथबाट प्रहरीले १ लाख ५० हजार १६५ नगद बरामद गरेको हो । पक्राउ परेका जुवाडेहरुलाई फौजदारी ऐन अन्तर्गत् मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै आज बिहान प्रहरीले नरैनापुर गाउँपालिका ४ को जयरामपुर्वाबाट अवैध अन्दाजी ९ सय किलो कुखुरासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका कुखुरासहित तीनै जनालाई आबश्यक कारबाहीको लागी पशु क्वारेन्टाइनमा पठाइसकेको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
लागुऔषध कारोबारीलाई समात्न नेपालगन्जमा प्रहरीले गोली चलायो
नेपालगन्जबाट २२ लाख नगद र १५ ग्राम बढी ब्राउन सुगरसहित एक युवक पक्राउ, थप ४ अनुसन्धानको घेरामा
नेपालगन्जबाट २२ लाख नगद र १५ ग्राम बढी ब्राउन सुगरसहित एक युवक पक्राउ, थप ४ अनुसन्धानको घेरामा
कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा
कर्णाली विकास बैंकका संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि थुनामा
नेपाल प्रहरीमा अनिवार्य अवकाश जाने भन्दा राजीनामा दिनेको संख्या बढी
नेपाल प्रहरीमा अनिवार्य अवकाश जाने भन्दा राजीनामा दिनेको संख्या बढी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP