नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप
प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १९, २०७७ बागेश्वरी पोस्ट
प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप

नेपालगन्ज ।आजदेखि सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् । स्वास्थ्यकर्मी, पत्रकार र सरकारी कर्मचारीपछि दलका नेताहरुलेसमेत कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरेका छन् । प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सभामुख तथा अध्यक्ष मन्त्री तथा सांसदहरुले बुधबारबाट कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरेका हुन् । सांसदहरुलाई खोप लगाउन नयाँ बानेश्वरस्थित सिभिल अस्पताल तोकिएको छ । यसै शिलशिलामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी लगायतले अस्पताल पुगेर खोप लगाइसकेका छन् । खोप लगाउन अन्य मन्त्रीसहित सांसदहरु अस्पताल पुग्ने क्रम शुरु भइसकेको छ । यसैगरी मन्त्री, सांसदहरुका स्वकीय सचिव, संघीय संसदका कर्मचारीहरु, मर्यादापालक र संसद सम्वन्धि रिपोर्टिङ गर्ने पत्रकारहरुलाईसमेत आज नै खोप लगाइदैछ । संसद पुनःस्थापना पछि २३ फागुनमा पहिलो पटक संसद बैठक बस्ने तयारी भइरहेको छ । संसद् बैठकअघि नै सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बाँके पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP