नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • झोले चिकित्सकका कारण नरैनापुरमा दुईजनाको ज्यान गयो,अबैध क्लिनिक बन्द गर्न सांसद नमुनाको निर्देशन
झोले चिकित्सकका कारण नरैनापुरमा दुईजनाको ज्यान गयो,अबैध क्लिनिक बन्द गर्न सांसद नमुनाको निर्देशन
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १०, २०७६ बागेश्वरी पोस्ट
झोले चिकित्सकका कारण नरैनापुरमा दुईजनाको ज्यान गयो,अबैध क्लिनिक बन्द गर्न सांसद नमुनाको निर्देशन

नरैननापुर (बाँके)। बाँकेको नरैनापुर गाउँपालिकामा झोले चिकित्सकको उपचारबाट दुई जनाको ज्यान गएको छ । भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँ बस्ने झोले चिकित्सक राजेश सिंहको उपचारका क्रममा नरैनापुर–५ मटेहिया बस्ने वर्ष ३० को गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका वडा नं ७ गेंदवा गाउँ बस्ने वर्ष २८ को मालिक राम धोबीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमा मुण्डनको कार्यक्रम थियो भोज खाएपछि बोमिट हुने क्रम बढेपछि परिवारका सदस्यले डाक्टर बोलाए, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले भने, उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिक रामलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा ज्यान गएको हो ।

करिब २५ वर्ष देखि गाउँमा अवैध उपचार गरी बसी आएका चिकित्सक राजेश सिंहको यो पहिलो घटना होइन, स्थानीय मयाराम धोबीले भने, धेरै मान्छेको मृत्यु भयो तर जाँच नभएका कारण कुरा खुलेन । मृत्युपछि दुबैको शव परीक्षण पछि अन्त्येष्टी गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार प्रदेश नं ५ की सांसद कृष्ण केसी(नमुना)ले घटनास्थलको अवलोकन र पीडितहरु संग भेटघाट गरेकी छन् । नरैनापुर क्षेत्रमा रहेका जम्मै अवैध क्लिनिक बन्द गर्न निर्देशन दिएकी छु, सांसद केसीले भनिन्, अब यस्तो घटना दोहोरिनु हुन्न ।

गाउँमा रहेका अन्य अवैध क्लिनिकको अवलोकन पछि उनले सबै क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएको बताइन ।


प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP