prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँकेमा ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरियो
बाँकेमा ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरियो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ११, २०७६ बागेश्वरी पोस्ट
बाँकेमा ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरियो

नेपालगन्ज । दुर्घटना न्यूनिकरणका लागि बाँकेमा लामो तथा छोटो दुरीका सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मध्य पश्चिम् क्षेेेेेेेेत्रिय प्रहरी अस्पताल नेपालगन्जको संयुक्त आयोजनमा राप्तीसोनारी गाउँपालिकाको ढकेरीमा बुधबार चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ।

स्वास्थ परिक्षणका क्रममा १५७ जना चालकहरुको चेक जांच गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिएका छन् । प्रहरी असपतालबाट डिएसपी डा. बोध बिक्रम कार्कीको नेतृत्वमा गएको स्वास्थ्य परिक्षण टोलीले ७८ जना चालकहरुलाई चेक जाँच गरि औषधी समेत वितरण गरेको हो।

स्वास्थ्य परिक्षणमा प्रहरीले बिपी देखि ब्लड सुगर समेत जाँच गरेको थियो। स्वास्थ्य परिक्षणमा चालकहरुलाई आबश्यक ट्राफिक नियम सम्बन्धी कुरा पनि सिकाइएको प्रहरी निरीक्षक बमले बताए। बाँके ट्राफिकले यसअघि पनि बाँकेको सम्झनामा चालकहरुको स्वास्थ्य परिक्षण गरेको हो।स्वास्थ्य  परिक्षण कार्यक्रममा प्रहरी निरीक्षक बम सहित प्रहरी अस्पतालका प्रहरी निरीक्षक डा. देउजा, प्रहरी नायब निरीक्षक ओम पौडेल लागायतको उपस्थिति थियो।


प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  २१:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ बाँकेको निःशुल्क स्वास्थ्य शिविरः २८१ जना लाभान्वित
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
१७ औषधि व्यवसायी विरुद्ध अदालतमा मुद्दा दर्ता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP