Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरका आगलागी पिडितलाई डा.रोमन किदवाईले दिए १ लाख नगद
नरैनापुरका आगलागी पिडितलाई डा.रोमन किदवाईले दिए १ लाख नगद
RSG-2
सौरभ गिरी
आइतबार, चैत २२, २०७७ सौरभ गिरी
नरैनापुरका आगलागी पिडितलाई डा.रोमन किदवाईले दिए १ लाख नगद

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक एबम सर्जन डा.रोमन किदवाईले आगलागी पिडितहरुलाई राहत सहयोग गरेका छन् ।

डा. किदवाईले शनिबार नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदहाका आगलागी  पिडितहरुलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । 

सहयोगी मनका डा. किदवाई एक सफल सर्जनमा पर्छन् । डा. किदवाईले नरैनापुर आगलागी पिडितहरुलाई  १ लाख रुपैयाँ  बराबरको ६० कार्टुन बिस्कुट सहयोग गरेका छन् ।

आपतकालीन समयमा गाँस नभएको समयमा डा. किदवाईले गरेको सहयोगलाई सबैले सर्हाना गरेका छन् ।

डा. किदवाईको सहयोग प्रती बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले धन्यवाद व्यक्त गरेका छन् । शनिबार आगलागीबाट १२० घर  जलेर नस्ट भएका छन् भने ३ जना घाइते भएका थिए। आगलागीबाट करोडौंको क्षति भएको छ। नरैनापुरमा यसै बर्ष यसभन्दा पहिले २ पटक आगलागी भइसकेको छ।


प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP