नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • योग समितिको अध्यक्षमा भटराई
योग समितिको अध्यक्षमा भटराई
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १४, २०७६ बागेश्वरी पोस्ट
योग समितिको अध्यक्षमा भटराई

नेपालगञ्ज । योग समिति नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । नियमित योग प्रशिक्षण लगायत गतीविधि गर्दै आएको योग समितिको शनीबार नेपालगञ्जमा सम्पन्न प्रथम भेला तथा अधिवेशनले गीरीराज भटराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

सर्वसहमत निर्वाचीत कार्यसमितीको उपाध्यक्षमा सुनिल कुमार गुप्ता, लोकमाया सुवेदी(सुमित्रा), सचिवमा निर्मला शाह, सहसचिवमा जगदिशचन्द्र तिमील्सेना, कोषाध्यक्षमा अम्वीका कोइराला र सह कोषाध्यक्षमा निराजन शाह रहनु भएको छ । यस्तै कार्यसमितीको सदस्यहरुमा मिना न्यौपाने, मन्दिरा शर्मा, जया चन्द, शालिकराम खनाल, लक्ष्मी विष्ट र सन्तोष राढ रहनु भएको छ । निर्वाचीत कार्यसमिती पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत एवं सल्लाहकार विश्वजित तिवारीले शपथ ग्रहण गराउदै प्रमाण पत्र प्रदान गर्नु भयो ।

यस अघि उदघाटन सत्रका प्रमुख अतिथी एवं नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्यले योगले आध्यात्मिकताको ज्ञानसँगै स्वस्थ जीवज जीउन सीकाउने भन्दै यसको थप व्यापकता बारे प्रचार प्रसार गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । यस्तै कार्यक्रमका विशिष्ठ अतिथी एवं जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले योगलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

पत्रकार महासंघ प्रदेश न ५ का सचिव शुक्रऋषि चौलागाईले योगलाई संस्थागत विकाससँगै वस्तीस्तरमा पनि विकास गर्न जरुरी रहेको बताउनु भयो । योग समितिका उपाध्यक्ष सुनिल कुमार गुप्ताद्धारा स्वागत गरिएको कार्यक्रममा जिल्ला अदालत बर्दियाका श्रेस्तेदार राजेन्द्र प्रसाद भटराई, योग समितीका सह कोषाध्यक्ष एवं राजनीतीकर्मी राजन रानामगर, योग समितीका सल्लाहकार एवं अधिवक्ता तिवारी लगायतले शुभकामना दिनु भएको थियो ।

सोही समारोहमा विशिष्ठ योगदान पु¥याउने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय, श्रेष्तेदार भट्राई, अधिवक्ता तिवारी, नेपालगञ्ज वडा न १३ का वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, वडा न ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा न ९ का अध्यक्ष विष्णु लामा, राजन रानामगर, नन्दलाल वैश्य, निर्मला शाह र अम्वीका कोइरालालाई पनि सम्मान गरिएको थियो ।


प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP