नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्ज ४ को आइसोलेसन सन्चालनका लागि व्यवस्थापन समिती गठन
नेपालगन्ज ४ को आइसोलेसन सन्चालनका लागि व्यवस्थापन समिती गठन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १८, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्ज ४ को आइसोलेसन सन्चालनका लागि व्यवस्थापन समिती गठन

नेपालगन्ज । नेपालगन्जको  वडा नम्बर ४ को कोभिड आइसोलेसलाई ब्यबस्थित तरिकाले सन्चालन गर्नका लागि बसन्त मल्लको संयोजकत्वमा व्यवस्थापन समिती पनि  गठन गरिएको छ। 

बढ्दै गइरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरल तथा व्यवस्थित तरिकाले आइसोलेसन सन्चालनका लागि समिती गठन गरिएको वडा अध्यक्ष मो. सफिक बेहनाले जानकारी दिएका छन् ।  

व्यवस्थापन समितका सदस्यहरुमा चेत बहादुर गुरुङ,अकबर खान,राकेश शाह,शोभा थापा,मुस्लिम धर्म गुरु नसरुद्दिन अन्सारी,डा. दिपक गुप्ता,पत्रकारहरु सौरभ गिरी,आलम खान र काशीराम शर्मा रहेका छन् । 

त्यस्तै  वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्का ,वडा नम्बर ४ का धर्म गुरु कौशल धामी ,रबि बर्मा र रासिद खानलाई सदस्य चयन गरिएको छ। 

वडा नम्बर ४ मा स्थापना भएको उक्त आइसोलेसन सेन्टर भोलि दिउँसो ३ बजे उद्घाटन हुने अध्यक्ष बेहनाले बताए। वडा कार्यालयको आफ्नै सिमित बजेटमा निर्माण भएको अक्सिसहितको १० बेडको आइसोलेसन सेन्टरलाई थप सहयोग गर्न चाहने शुभचिन्तकहरुले अध्यक्ष बेहनालाई सम्पर्क गर्न सकिने छ।

 वडा कार्यालयले आइसोलेसनका लागि चाहिने स्वास्थ्यकर्मीहरु छनोट गरि तयारी अवस्थामा राखिसकेको अध्यक्ष बेहनाले जानकारी दिएका छन् । 

आइसोलेसनमा अक्सिजन चाहिने सामान्य खालका कोरोना संक्रमितलाई मात्रै राखिने र जटिल खाले बिरामीलाई कोरोना अस्पतालमामा रिफर गरिने छ। आइसोलेसनमा दुई जना मेडिकल अफिसर,५ जना नर्स र हेल्थ असिस्टेन्टलाई छनोट गरिएको छ।

 

 


प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP