नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्ज ४ मा आजदेखि सुरु भयो आइसोलेसन सेन्टर
नेपालगन्ज ४ मा आजदेखि सुरु भयो आइसोलेसन सेन्टर
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १९, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्ज ४ मा आजदेखि सुरु भयो आइसोलेसन सेन्टर

नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ ले निर्माण गरेको अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन आजदेखि सुरु भएको छ ।

नेपालगन्ज ४ स्थित शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा स्थापना गरिएको आइसोलेसन सेन्टरको नेपालगन्जका मेयर डा. धवल शमशेर राणा, उप-प्रमुख उमा थापा मगर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट र वडा अध्यक्ष मो. सफिक बेहनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बक्ताहरुले आइसोलेसन सुरुवात गरेकोमा अध्यक्ष बेहना र वडा नम्बर ४ का जनप्रतिनिधि लगायत कर्मचारीलाई बधाई दिदै गम्भीर भएर कोरोना संक्रमितहरुको उपचारमा लाग्न सुझाब दिएका थिए।

कोभिड आइसोलेसन निर्माणमा वडा अध्यक्ष बेहना, कार्यपालिका सदस्य इन्दिरा शाही,सदस्य मेनुका जोशी, वडा सचिब गौरी शाही लगायत सबै आफै खटिएका छन् । आइसोलेसनका लागि बेड राख्ने काम सकिएको अध्यक्ष बेहनाले भने। अध्यक्ष बेहनाका अनुसार आइसोलेसनमा ३ वटा सिसिटिभी क्यामेरा, वाइफाई सबै जडान गरिने भएको छ। अक्सिजन सिलिन्डर भने आज नै जडान गरिने छ।

आज देखि सुरु भएको आइसोलेसनमा २ जना मेडिकल अफिसर,५ जना स्टाफ नर्स र एक जना हेल्थ असिस्टेन्ट नियुक्ति गरिएको छ। नेपालगन्जमा अक्सिजन आबश्यक पर्ने कोरोनाका विरामीले अस्पतालमा बेड नपाउने समस्या सिर्जना भएपछि वडा नम्बर ४ का अध्यक्ष बेहनाको अगुवाइमा अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन स्थापना गरिएको हो।


प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP