Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भेरी अस्पतालमा डियुटीमा रहेका स्वास्थ्यकर्मी शाहीमाथी आक्रमण
भेरी अस्पतालमा डियुटीमा रहेका स्वास्थ्यकर्मी शाहीमाथी आक्रमण
RSG-2
सौरभ गिरी
शुक्रबार, वैशाख २४, २०७८ सौरभ गिरी
भेरी अस्पतालमा डियुटीमा रहेका स्वास्थ्यकर्मी शाहीमाथी आक्रमण

नेपालगन्ज । अहिलेको कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान दाउमा राखेर बिरामीको सेवा गरिरहेको सबैले देखे सुनेको कुरा हो। 

स्वास्थ्यकर्मीहरु बास्तबमा भगवान नै हुन् भन्दा फरक नपर्ला तर यस्तो जटिल परिस्थितिमा ती स्वास्थ्यकर्मीलाई आक्रमण हुनु सारै गलत कार्य हो। यस्तै घिनलाग्दो घटना आज भेरी अस्पतालमा भएको छ।

भेरीमा स्वास्थ्यकर्मी बिरामीका आफन्तबाट  आक्रमणको शिकार बन्नु परेको छ । यो सुन्दा  अति आश्चर्य लाग्छ!

भेरी अस्पतालको ईमर्जेन्सी वार्डका एक जना स्वास्थ्यकर्मीमाथी आक्रमण भएको हो।डियुटीमै रहेका हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीलाई कोरोना संक्रमितहरुका आफन्तले आज बिहान आक्रमण गरेका हुन् ।

भेरी अस्पतालको  कोरोना वार्डमा  संक्रमितको मृत्यु भएपश्चात् ईमर्जेन्सीमा आएर डाक्टर खै भन्दै ५/७ जनाको समूहमा आएका मृतकका आफन्तहरुके  आफुलाई आक्रमण गरेको शाहीले बताए।

"इमर्जेन्सी वार्डका डाक्टर अनिल महर्जन पनि म देखि नजिकै हुनुहुन्थ्यो तर मृतकका आफन्तले मलाई अगाडी देखेपछी सिधै आक्रमण गरेको" हेल्थ असिस्टेन्ट शाहीले भने।

'यस्तो बिषम परिस्थितिमा हामीहरु १४ दिनको आइसोलेसन बसेर बिरामीको सेवा गर्न भनेर आएका छौ तर हामिलाई नै आक्रमण हुनु कति दुर्भाग्यपूर्ण कुरा हो' डाक्टर अनिल महर्जनले भने।

कोरोना वार्डमा के भएको हो त्यो पनि थाहा हुन नपाउदै यसरी एक्कासी आक्रमण हुनु निकै खेदपुर्ण कुरा रहेको डाक्टर महर्जनले बताए।

यता  आक्रमण पश्चात् पनि अस्पताल प्रशासनले र  प्रहरीले समेत कुनै वास्ता नगरेको र कुनै कारबाही प्रक्रिया अघि नबढाएको इमर्जेन्सीका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अस्पतालको संयुक्त इमर्जेन्सी चिकित्सक, तथा पारा मेडिक्सको टोलीले तत्काल दोषीहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउने पर्ने र यदि यसो नगरेमा आन्दोलनमा जाने चेतावनी दिएको छ।                                                  तस्बिर: रातो घेरामा हेल्थ असिस्टेन्ट पुपेन्द्र शाही र हरियो घेरामा डाक्टर अनिल महर्जन 

 


प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगरसहित तीन जना पक्राउ
ब्राउन सुगरसहित तीन जना पक्राउ
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
बाँकेमा लागूऔषधसहित ८ जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
लागूऔषधसहित दुई जना पक्राउ, तीन लाख बढी नगद बरामद
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
बैंकिङ कसुर अनुसन्धानमा कर्णाली विकास बैंकका पूर्व सीईओसहित तीन जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP