नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँके कांग्रेसले दियो पत्रकारलाई स्वास्थ्य सामाग्री
बाँके कांग्रेसले दियो पत्रकारलाई स्वास्थ्य सामाग्री
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २७, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसले दियो पत्रकारलाई स्वास्थ्य सामाग्री

नेपालगन्ज।नेपाली कांग्रेस बाँकेले कोरोना महामारीमा खटिएर काम गर्ने पत्रकारका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 

नेपाल प्रेस युनियन बाँकेलाई कांग्रेसले सोमबार उक्त सामाग्री प्रदान गरेको हो । कांग्रेस बाँकेका सभापति किरण कोईराला, सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा तथा सदस्य सुधान्सु कोईरालाले संयुक्त रुपमा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । 

कांग्रेसले सहयोग गरेको स्वास्थ्य सामाग्रीमा २ सय ५० थान सर्जिकल मास्क, एक सय थान ग्लोब्स र ३० थान ह्याण्ड स्यानिटाइजर रहेको छ । कोरोना महामारीमा अग्रपंक्तीमा खटिएर पत्रकारले समाचार सम्प्रेशन गरिरहेकाले स्वास्थ्य सामाग्री सहयोग गरिएको सभापति कोईरालाले बताईन् । 

प्राप्त भएको उक्त सामाग्रीलाई अग्रपंक्तीमा खटिएर काम गर्ने जिल्लाका पत्रकारलाई वितरण गरिने युनियनका अध्यक्ष ओलीले बताएका छन् । 

‘कोरोना महामारीको समयमा जोखिम मोलेर समाचार सम्प्रेशन गरिरहेको अवस्थामा पत्रकारलाई स्वास्थ्य सामाग्री अति नै आवश्यक छ, अप्ठ्यारो परिस्थितीमा प्राप्त भएको सामाग्रीले पत्रकारलाई राहत नै दिनेछ,’ अध्यक्ष ओलीले भने । 

 


प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेशः बार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान सम्पन्न
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल नियुक्त
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP