नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • युवा संघ बाँकेले ल्यायो कोरोना संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा
युवा संघ बाँकेले ल्यायो कोरोना संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २८, २०७८ बागेश्वरी पोस्ट
युवा संघ बाँकेले ल्यायो कोरोना संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा

नेपालगन्ज । युवा संघ नेपाल लुम्बिनी प्रदेश एबम युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामीहरुको लागि आजदेखि  निशुल्क एम्बुलेन्स संचालन गरेको छ ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामिको लागि आजदेखि  एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरको भयाबय अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले  सन्चलान गरेको एम्बुलेन्स  २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानिय तहका लागी संचालनमा ल्याएको युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले जानकारी दिएका छन्  ।

एम्बुलेन्स सेवासंगै बिरामी तथा बिरामीको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिने  अध्यक्ष थापाले भने ।


युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र आजदेखी कोरोना संक्रमितलाई उपचारको लागि अस्पतालसम्म लैजान एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइलीले बताए ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमणको र मृत्यु हुनेको दर उकालो लागिरहेको छ । कोरोना संक्रमण दर बढ्दै जादा संक्रमितलाई अस्पताल सम्म पुराउने साधनको समेत अभाव हुँदा रिक्सा तथा अटोको भर पर्नु परेको अवस्थालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेको संयोजन तथा युवा संघ नेपाल नेपालगन्ज नगरकमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्याइएको युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताए ।

एम्बुलेन्स सुभारम्भ कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जिएम, युवा संघ बाँकेका उपाध्यक्षद्वाय राजु तामाङ र मिलन शाह, युवा संघ बाँकेका सहसचिव कलामुद्दिन लगायतको उपस्थिति रहेको थियो ।

कोरोना संक्रमितको लागि संचालनमा ल्याइएको एम्बुलेन्सको लागी बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।

प्रवीण बिसी(नेपालगन्ज उपमहानगरपालिका) ९८५८०२५४८५

बिकास काउचा (खजुरा गाउँपालिका) ९८५८०३०४०४

केशव शर्मा (जानकी गाउँपालिका) ९८६६७१३७५०

प्रेम बिष्ट (बैजनाथ गाउँपालिका) ९८४८२३४८०६

दिपेन्द्र कुंवर (कोहलपुर नगरपालिका) ९८५८०४१३६५

गुरु बचन यादव (नरैनापुर गाउँपालिका) ९८६४९५७६०२

सरोज बिक्रम बिष्ट (राप्तीसोनारी गाउँपालिका) ९८५८०८०२४०

कैलाश किशोर मिश्र (डुडुवा गाउँपालिका) ९८६४९४५२८३


प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
शिशु मृत्यु घटनाबारे के भन्छ भेरी अस्पताल ?
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
अपांगता भएका व्यक्तिको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि समन्वयात्मक वैठक
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
साइनिङ अस्पतालमा ०८१/८२ मा १७४ नयाँ कुष्ठरोगी फेला
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
होटेल सञ्चालक चुकुल लगाएकै अवस्थामा कोठाभित्रै मृत भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP