नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अमेरिकी रक्षा मन्त्रालयद्वारा नेपाललाई विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण
अमेरिकी रक्षा मन्त्रालयद्वारा नेपाललाई विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २९, २०७८ बागेश्वरी पोस्ट
अमेरिकी रक्षा मन्त्रालयद्वारा नेपाललाई विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण

नेपालगन्ज । अमेरिकी रक्षा मन्त्रालयले नेपाललाई कोभिड–१९ का जटिल विरामीहरूको उपचारका लागि अतिरिक्त श्वासप्रश्वास उपकरण, उच्च प्रवाही (आइफ्लो) अक्सिजन थेरापी उपकरण लगायत सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री अमेरिकी रक्षा मन्त्रालयका प्रतिनिधिले सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र)लाई हस्तान्तरण गरेका हुन् । यसका अतिरिक्त अमेरिकी रक्षा मन्त्रालयले प्रदान गरेको स्वास्थ्य सामग्रीमा पीपीई सेट लगायत सामग्री पनि रहेको बताइएको छ ।

कोरोना भाइरस महामारी नियन्त्रण र उपचारका लागि अमेरिकाले नेपाललाई ३ करोड ९९ लाख अमेरिकी डलर (४ अर्ब ७० करोड रुपैयाँ) सहयोग गरेको छ । महामारी शुरु भएयता अमेरिकी सहयोग नियोग (युएसएड) ले ३ करोड ६८ लाख र अमेरिकी रक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ डिफेन्स) ले ३१ लाख अमेरिकी डलर सहयोग दिएको हो । 


युएसएडले कोभिड–१९ सहयोग यसका साझेदार कार्यान्वयन निकायमार्फत् ५५ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख गरेको छ । समुदाय, नगर संघीय तहमा उपचार, उपकरण तथा सेवा प्रवाह सुधारमा युएसएडको सहयोग परिचालन भएको छ । युएसएडको सहयोगले १०० भेन्टिलेटर, १० हजार व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) तथा एचआईभी संक्रमितहरूको लागि एन्टीभाइरल औषधी वितरण गरिरहेको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP