prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • देशभरका अक्सिजन उद्योगमा कति छन् सिलिन्डर ?
देशभरका अक्सिजन उद्योगमा कति छन् सिलिन्डर ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३, २०७८ बागेश्वरी पोस्ट
देशभरका अक्सिजन उद्योगमा कति छन् सिलिन्डर ?

नेपालगन्ज । देशमा सञ्चालनमा रहेको २९ वटा अक्सिजन उद्योगमा १ लाख ११ हजार ३६४ वटा सिलिन्डर रहेको पाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएअनुसार उपत्यकाका १० र बाहिरका १९ वटा उद्योगमा एक लाखभन्दा बढी सिलिन्डर रहेको छन् ।

कुल सिलिन्डरमध्य ७२ हजार २५० वटा ठूला र ३९ हजार ११४ वटा साना सिलिन्डर भएको मन्त्रालयको भनाई छ । अक्सिजन आपूर्तिको व्यवस्था मिलाउने जिम्मा पाएको उद्योगको मन्त्रालयले अक्सिजन उद्योगमा नियमित अनुगमन गर्दै आएको छ ।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिँदै जाँदा यतिबेला नेपालमा अक्सिजन सिलिन्डरको अभाव भइरहेको छ । भारतीय कोरोना भेरियन्टमा एकसय संक्रमितमध्य २० जनालाई अक्सिजन चाहिने अध्ययनले देखाएको छ ।

अहिले नेपालमा फैलिएको भाइरस पनि भारतीय भेरियन्ट भएकाले नेपालको स्थिती त्यस्तै भएको हो । सोहीकारण, यतिबेला नेपालका अस्पतालमा अक्सिजन र अक्सिजनको सिलिन्डर अभाव भइरहेको छ ।

खासगरी, भारतले अक्जिन सिलिन्डरको निर्यात बन्द गर्दा नेपाललाई समस्या परेको हो । भारत आँफै दोस्रो लहरबाट ग्रसित हुँदा नेपालतर्फ सिलिन्डर निर्यात नगरेको हो ।

नेपालमा अक्सिजन सिलिन्डर अभाव भएको देखेर चीनले २० हजार सिलिन्डर अनुदानमा दिने घोषणा गरिसकेको छ । जसमध्ये ८०० नेपाल आइसकेको छ भने १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ।


प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP