नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • उपमेयरको कार्यकक्षमा गोप्य रुपमा कोरोना खोप...
उपमेयरको कार्यकक्षमा गोप्य रुपमा कोरोना खोप...
बागेश्वरी पोस्ट
शनिबार, जेठ २९, २०७८ बागेश्वरी पोस्ट
उपमेयरको कार्यकक्षमा गोप्य रुपमा कोरोना खोप...

नेपालगन्ज ।सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन भनेको कोरोना विरुद्धको खोप उपमेयरको कार्यकक्षमा फेला परेको छ। उपमेयरको कक्षमा धमाधम खोपको कार्ड बनाउँदै खोप लगाइरहेको पाइएको हो ।

हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी  लामाको कार्यकक्षमा गोप्य रुपमा चिनजानको आधारमा लगाइरहेको भेटिएको छ ।शुक्रवार उपमेयर लामाको कक्षमा धमाधम खोपको कार्ड बनाउँदै खोप लगाइरहेको पाइएको छ। 

सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन पठाएको खोपको हेटौंडा उपमहानगरपालिकाकै कार्यालयले दुरुपयोग गरेको भेटिएको छ ।यता उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले यस विषयमा कुरा गर्दा उपमेयरले भनेकाले खोप लगाइएको बताएका छन् ।

उपमेयर लामाले भने सो खोप कार्यक्रम बारे आफूलाई थाहा नभएको भन्ने प्रतिक्रिया दिँदै आफ्नो कार्यकक्ष जनताका लागि सधैँ खुल्ला रहने र त्यहाँ उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिले खोप लगाएको बताइन् । उनले त्यसो बताए पनि २० वर्षदेखि ६० वर्ष उमेर समूहको विवरण भरेर खोप कार्डसहित खोप लगाएको भेटिएको छ ।

उता यसबारे स्वास्थ्य कार्यालय भने बेखबर छ। यस विषयमा स्वास्थ्य कार्यालय प्रमुख प्रणय कुमार उपाध्यायले केन्द्रमा माग गरिएको  १ सय ६० र पहिलो चरणमा प्राप्त भएको ४५ गरी २ सय ५ भाइल कोभिसिल्ड खोप मध्ये ५ भाइल खोप हेटौँडा उपमहानगरपालिकालाई पठाइएको जानकारी दिए ।

उनले खोप लगाउने काम सम्बन्धित पालिकाको भएकाले कसलाई लगाउने कसलाई नलगाउने भन्ने कुरा पालिका आफैले निर्धारण गर्ने विषय भएकाले यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।


प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP