नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • मेडिकल कलेजका कर्मचारीद्वारा तलव नपाएको गुनासो
मेडिकल कलेजका कर्मचारीद्वारा तलव नपाएको गुनासो
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ३१, २०७८ बागेश्वरी पोस्ट
मेडिकल कलेजका कर्मचारीद्वारा तलव नपाएको गुनासो

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले तलव नपाएको गुनासो गरेका छन् । कोभिड महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिएर सेवा दिँदा समेत अस्पताल प्रशासनले पारिश्रमिक नदिएको उनीहरुको गुनासो छ ।

चिकित्सकहरुले चार महिनादेखि र कर्मचारीहरुले तीन महिना देखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । एकजना चिकित्सकले दिइएको जानकारी अनुुसार पटकपटक प्रशासनलाई पारिश्रमिक दिन आग्रह गर्दा समेत त्यसको सुनुवाइ नभएपछि अस्पताल व्यवस्थापन पक्षलाई दवाव दिन कर्मचारीहरुले सोमवारदेखि सांकेतिक आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा उत्रिएका उनीहरुले नियमित तलव, कोभिड जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।

कर्मचारीहरुले पहिलो चरणमा काममा कुनै असर नपर्नेगरी आन्दोलन उत्रिएको बताएका छन् । माग सम्वोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी उनीहरुको छ । अस्पताल व्यवस्थापन पक्षले भने कोभिड महामारीका कारण नियमित पारिश्रमिक दिने सवालमा केही ढिलाइ भएको जनाएको छ ।

अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाका अनुसार लकडाउनका कारण विरामीको फ्लो कम हुँदा अस्पताल घाटामा छ । ‘अस्पताल अहिले पुरै लसमा छ उहाँले भन्नुभयो–‘तर पारिश्रमिक दिने सवालमा हामी गम्भीर छौं उहाँहरु सबै (कर्मचारी)ले भोलि पर्सिभित्रमै आफ्नो तलवभत्ता पाउनु हुने छ ।’

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरी तीन ठाउँमा करिव १ हजार ४ सय कर्मचारी छन् । त्यस्का लाग मासिक झन्डै सात करोड रकम तलवभत्तामा जाने गरेको डा कनोडियाको भनाइ छ । 


प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP