नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट बन्यजन्तुका अङ्गसहित तीन जना तस्कर पक्राउ
नेपालगन्जबाट बन्यजन्तुका अङ्गसहित तीन जना तस्कर पक्राउ
RSG-2
सौरभ गिरी
आइतबार, असार २७, २०७८ सौरभ गिरी
नेपालगन्जबाट बन्यजन्तुका अङ्गसहित तीन जना तस्कर पक्राउ

नेपालगन्ज  । प्रहरीले नेपालगन्जबाट दुर्लभ बन्यजन्तुको छाला तथा अङ्गसहित तीन जनालाई  पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले आज बिहान पत्रकार सम्मेलन गर्दै बरामद गरिएका एक थान रेडपाण्डाको छाला, ४ वटा भालुको पित्तसहित ३ जनालाई सार्वजनिक गरेको हो।

बिशेष सूचनाका आधारमा शनिबार राती पौने ९ बजे लुम्बिनी  प्रदेश  प्रहरी ब्युरोका प्रहरी नायब निरीक्षक बिष्णु गिरीको कमान्डसहित गएको बाँके प्रहरीको   संयुक्त टोलीले नेपालगन्ज वडा नम्बर  १ स्थित पुष्पलाल चोकमा रहेको राप्ती गेस्ट हाउसबाट लुकिछिपी बसिरहेको अवस्थामा अङ्ग तथा छालासहित तीन जनालाई पक्राउ गरेको  बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा दाङ घोराही ४ का ४९ बर्षीय भक्त बहादुर पुन, सोही स्थानमा ४१ बर्षीय केशब बहादुर पुन र  शान्तिनगर गाउँपालिका १ का २९ बर्षीय रोबिन बुढा रहेको एसपी अधिकारीले बताए ।

पक्राउ परेका तीनै जना र बरामद गरिएका अङ्गहरुलाई जिल्ला बन कार्यालय पठाइने एसपी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

पक्राउ परेकालाई बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार दश लाख रुपैयाँ जरिवाना तथा १५ बर्षसम्म कैद हुने एसपी अधिकारीले जानकारी दिएका छन् ।

एसपी अधिकारीले बाँके प्रहरीको कमान्ड सम्हालेको छोटो समयमै बन्यजन्तुका अङ्ग तस्करी गर्ने तीन वटा गिरोहलाई पक्राउ गरिसकेका छन् ।


प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
पचपोखरा नाकामा तस्करीविरुद्ध बिओपी साईगाउँको सक्रियता, लगातार तीन दिनमा लाखौँका सामान बरामद
नेपालगञ्जको जमुनाह नाकाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो स्रोत नखुलेको ५ लाख भारु
नेपालगञ्जको जमुनाह नाकाबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो स्रोत नखुलेको ५ लाख भारु
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP