नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अमेरिका र चीनबाट आएको खोप भोलिदेखि नै लगाइने, हेर्नुस् क-कसले लगाउन पाउँछन् खोप ?
अमेरिका र चीनबाट आएको खोप भोलिदेखि नै लगाइने, हेर्नुस् क-कसले लगाउन पाउँछन् खोप ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २८, २०७८ बागेश्वरी पोस्ट
अमेरिका र चीनबाट आएको खोप भोलिदेखि नै लगाइने, हेर्नुस् क-कसले लगाउन पाउँछन् खोप ?

नेपालगञ्ज । अमेरिका र चीनबाट पछिल्लो पटक आएको कोरोना भाइरस विद्धको खोप भोलिदेखि नै लगाइने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट आएको भेरोसेल खोप ५५ वर्ष र सो भन्दा माथिको उमेर र पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकि सबै नागरिकहरु, प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संग्लन खोप लगाउन बाँकि व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई लगाइनेछ ।

यस्तै अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपांगता (बर्ग क र ख), हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्य संस्थामा कार्यरत यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइने भएको छ ।

चीनबाट ८ लाख र अमेरिकाबाट १५ लाख डोज खोप आएको छ । चीनबाट आएको भेरोसेल खोप दुई डोज लगाउनुपर्दछ भने अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । 

हेर्नुहोस् क-कसले लगाउन पाउँछन् खोप-


प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
बाँकेमा साढे ८ हजार किशोरीलाई 'एचपीभी' खोप लगाइने
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
नसर्ने रोगको बढ्दो जोखिम रोक्न स्वस्थ जीवनशैलीमा जोड
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँकेमा ६ महिनामा ८६ कुष्ठरोगी पहिचान, सबैभन्दा बढी प्रभाव नरैनापुरमा
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
बाँके हात्तीपाइले रोगको उच्च जोखिममा, एक पटक पनि औषधि नखाएको संख्या १५.३६ प्रतिशत
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP