prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • रेडहिलमा विद्यार्थीको स्वास्थ्य परिक्षण
रेडहिलमा विद्यार्थीको स्वास्थ्य परिक्षण
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर १९, २०७६ बागेश्वरी पोस्ट
रेडहिलमा विद्यार्थीको स्वास्थ्य परिक्षण

नेपालगञ्ज। नेपालगञ्ज– १० स्थित रेडहिल एकेडेमीमा विद्यार्थीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

nepalgunj 081-082

लायन्स क्लव अफ नेपालगञ्ज एभरेष्टद्धारा आज बीहीबार आयोजित कार्यक्रममा बाल रोग विशेषज्ञ डा रोमा बोहरा, नेपालगञ्ज मेडीकल कलेजका सहायक निर्देशक डा. रोमन किदवाई लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको हो। कार्यक्रमका प्रमुअ अतिथी एवं लायन्स डिष्ट्रिकका चिफ एडभाइजर मुकुट ढकालले लायन्सले सामाजिक तथा मानवीय सेवामा निरन्तर कार्य गर्दै आएको भन्दै थप सहकार्यको पनि आवश्यक्ता औल्याउनु भयो ।

लायन्स क्लव अफ नेपालगञ्ज एभरेष्टका अध्यक्ष केपी घीमीरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका चार सय विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको प्रिन्सीपल दिपक कुमार गप्ताले जानकारी दिनु भयो । विशेषतः विद्यार्थीमा आँखा, कुपोषण, थाईराइड लगायतको समस्या देखीएको छ ।

लायन्स क्लव अफ नेपालगञ्ज एभरेष्टका सचिव पूर्णदेव गिरिद्धारा सञ्चालन गरिएको कार्यक्रममा पत्रकार शुक्रऋषि चौलागाई, कवी हिरालाल प्रसाई, डा किदवाई, डा रोमा बोहरा लगायतलाई सम्मान समेत गरिएको थियो ।

स्वास्थ्य परिक्षणमा सुमन गीरि, एङ्गीरा रेग्मी, अनिता थापा, श्रृष्टी श्रेष्ठ, संगम रावतले प्राविधिक सहयोग गर्नु भएको थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १८:०३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग गुरु आयुर्वेदाचार्यको जन्मोत्सवमा रक्तदान एवं बृक्षारोपण
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP