नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उप-प्रमुख थापा मगर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
उप-प्रमुख थापा मगर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
banijya office RSG-2
सौरभ गिरी
सोमबार, साउन २५, २०७८ सौरभ गिरी
उप-प्रमुख थापा मगर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

बालुवाटार, काठमाडौं  । नेपालगन्ज उपमहानगरपालिका उप-प्रमुख उमा थापा मगरले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गर्नुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटार पुगी उप-प्रमुख थापा मगरले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेटघाट गर्नुभएको हो ।भेटघाटमा उप-प्रमुख थापाले अहिलेको राजनीतिक अवस्था र नेपालगंज नगरका विभिन्न योजनाका वारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले विेशेषगरी नेपालगंजको रिंगरोड, उपमहानगरपालिकाले संचालन गरेको छात्रा कलेज, भेरी अस्पताललाई मेडिकल कलेजमा स्तर उन्नति, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हालै बन्दै गरेको नाथम कलेज जाने वाटो कालोपत्रे र नगरका बाँकि रहेका भित्री सडक स्तर उन्नति लगायतका योजना समेट्नु पर्ने माग राख्नुभएको हो ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले आफू पश्चिम नेपालको मुख्य ब्यापारिक केन्द्रको रुपमा चिनिएको बांके जिल्लाको नेपालगंजका योजनाको विषयमा गम्भीररुपमा लाग्ने वताउनुभएको छ ।


प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
नवयुवाहरुको आवरणमा देशमा विध्वंश मच्याइयोः एमाले महासचिव पोखरेल
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
एमाले महासचिव पोखरेलको प्रश्न: 'दल गठन गरिसकेपछि घिसिङ मन्त्री पदमा रहनु उचित हो ?'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP