Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जको बाल मन्दिरमा आइसोलेसन
नेपालगञ्जको बाल मन्दिरमा आइसोलेसन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ ११, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जको बाल मन्दिरमा आइसोलेसन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले  कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि बाल मन्दिरमा आजदेखि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ । 

नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितिमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अक्सिजन सहितको ५० सैयाको आइसोलेसन केन्द्रको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख डा. राणाले आइसोलेसन वार्डमा आवश्यकतामा आधारमा सैया थप गर्ने बताउनुभयो । महिलाका लागि छुट्टै व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो । उपप्रमुख उमा थापा मगरले नेपालगञ्जले सीमा क्षेत्र भएर आउनेहरुका लागि समेत ध्यान दिएर आइसोलेसन सञ्चालन गरेको भन्दै सम्पूर्ण स्थानीय तहले तत्काल आइसोलेसन केन्द्र सञ्चालन गर्न सुझाव दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले  केन्द्रमा शनिबारदेखि नै संक्रमितहरुलाई राखिने जानकारी दिनुभयो । हाल सीमा नाकामा दैनिक परीक्षणमा संक्रमित हुनेहरु बढ्न थालेका छन् । उनीहरुलाई घरसम्म सुरक्षित फर्काउने व्यवस्थापन नभएसम्म केन्द्रमा राखिने भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी गेलाल, नेपाल बाल संगठन बाँकेका अध्यक्ष दत्तप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धनसिंह सम्झना, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोभिड रोकथाम र नियन्त्रणमा नेपालगञ्जले गरेको अगुवाईको प्रशंसा गर्नुभयो ।


प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP