prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा सुरु भयो लाइफ लाइन अस्पताल
नेपालगन्जमा सुरु भयो लाइफ लाइन अस्पताल
RSG-2
हरेक शनिवार नि:शुल्क स्वास्थ्य सेवा र औषधि
बागेश्वरी पोस्ट
शनिबार, असोज २, २०७८ बागेश्वरी पोस्ट
नेपालगन्जमा सुरु भयो लाइफ लाइन अस्पताल

नेपालगन्ज । नेपालगन्जमा लाइफ लाइन जनरल अस्पताल संचालनमा आएको छ । अस्पतालको आज नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र वरिष्ठ चिकित्सक डा. गोपाल श्रेष्ठले उद्घाटन गर्नुभयो । 

nepalgunj 081-082

उद्घाटन कार्यक्रममा मेयर राणाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालले कुनै कसर बाँकि नराख्ने विश्वास ब्यक्त गर्नुभयो । आर्थिक अभावका कारण नगरवासी गुणस्तरीय स्वास्थ्य सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यका अस्पतालसंग उपमहानगरपालिकाले सहकार्य गरेको राणाले बताउनुभयो । उहाँले नेपालगन्जमा उपलब्ध चिकित्सक, अस्पताल र स्वास्थ्य सेवाका बारेमा कर्णाली र सुदुरपश्चिमका पहाडी क्षेत्रमा प्रचारप्रसार गर्ने नीति लिएर उपमहानगरले बजेट छुट्ट्याएको जानकारी दिनुभयो । वरिष्ठ चिकित्सक डा.गोपाल श्रेष्ठले अस्पतालले सस्तो र स्तरीय सेवा दिन सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो । 

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने साझा उद्देश्यका साथ सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालगन्जलाई मेडिकल टुरिजमका रुपमा विकास गर्न सकिने बताउनुभयो । लाइफलाइन अस्पतालका अजित कुमार शर्माले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा अस्पतालका संचालक डा.पारस श्रेष्ठले अस्पतालले प्रदान गर्ने सेवाबारे जानकारी गराउनुभएको थियो । 

भेरी अस्पतालका डायलिसिस युनिट इन्चार्ज डा.श्रेष्ठ, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जका विभागीय प्रमुख-कन्सल्टेन्ट फिजिसियन डा.कृष्टिन श्रेष्ठ र गणपति डेन्टल क्लिनिकका डेन्टल सर्जन डा.प्रतिक श्रेष्ठले सेवा प्रदान गर्ने अस्पतालमा प्रत्येक शनिबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म नि:शुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ । नेपालगन्ज उपमहानगरपालिकासंग सहकार्य गरेर लाइफलाइन अस्पतालले संचालन गर्ने यो सेवामा नि:शुल्क औषधि वितरण गरिनेछ । भेरी अस्पताल रोडमा सरस्वती स्कुलको विपरित पूर्व लाइनमा यो अस्पताल रहेको छ ।


प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगञ्जमा नयाँ पोषण कार्यक्रम अनुमोदन
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगन्जको वास प्लान सम्बन्धि योजना प्राथमिकीकरण तथा अभिमुखीकरण कार्यक्रम
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
नेपालगञ्जमा चार दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
उपचारसंगै सचेतना जगाउँदै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP