Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • 'कोभिड विरुद्धको लडाईंमा सबैको हातेमालो जरुरी'
'कोभिड विरुद्धको लडाईंमा सबैको हातेमालो जरुरी'
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ७, २०७८ बागेश्वरी पोस्ट
'कोभिड विरुद्धको लडाईंमा सबैको हातेमालो जरुरी'

नेपालगञ्ज । नेपालगञ्जमा कोभिड महामारीका दौरानमा अग्रणी भूमिका निर्वाह गरिरहेका मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र संरक्षण विषयक अन्तरक्रिया गरिएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा गरिएको अन्तरक्रियामा कोभिड विरुद्ध अग्रपंक्तिमा खटिएर काम गरिरहेका विभिन्न क्षेत्रका मानव अधिकार रक्षकहरुले आफ्नो अनुभव, सिकाई, भोगेका कठिनाई तथा आगामी दिनमा अख्तियार गर्नुपर्ने कार्यनीतिका विषयमा आफ्ना धारणा राखेका थिए । 

No description available.

इन्सेक नेपालगञ्ज कार्यालका प्रमुख भोला महतले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख झंकर रावल, नेपालगञ्ज उपमहागरपालिकाका उपमेयर उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने, नेपाल बार एसोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, अधिबक्ता वसन्त गौतम, पत्रकार जे. पाण्डे, नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका उपनिर्देशक डा. नितेश कनोडिया, नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा.बिनोद कर्ण, डा.रोमा बोरा, अधिकारकर्मी प्रभातसिंह ठकुरीले कोभिड नियन्त्रण र रोकथामका लागि सबै गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका थिए । स्वास्थ्य सुरक्षाका मापदण्डको कडाईका साथ पालना गर्दै कोभिड विरुद्धको लडाईंमा सबैको हातेमालो जरुरी रहेको उनीहरुको जोड थियो । 

No description available.


प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP