Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बन्लान् त डा.पिताम्बर भेरीको मेसु ?
बन्लान् त डा.पिताम्बर भेरीको मेसु ?
RSG-2
कांग्रेस भित्रैबाट रोक्ने प्रयास
बागेश्वरी पोस्ट
बिहीबार, असोज १४, २०७८ बागेश्वरी पोस्ट
बन्लान् त डा.पिताम्बर भेरीको मेसु ?

नेपालगञ्ज । भेरी अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तनको प्रयास थालिएको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसंगै कांग्रेसकै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बन्ने वित्तिकै नयाँ मेसु ल्याउने प्रयास गरिएपनि अझै सार्थक भएको छैन । तत्कालीन नेकपा नेतृत्वको सरकारका पालामा निमित्त मेसु बनाइएका एमाले निकट डा. प्रकाश थापाको ठाउँमा कांग्रेस निकट डाक्टरलाई मेसु बनाउने डेढ महिना यताको पहलले परिणाम दिन सकेको छैन । 

डा.पिताम्बर सुवेदी, डा.विरेन्द्र चन्द र डा.उर्मिला पराजुलीलाई सम्भावित मेसुको रुपमा हेरिएकोमा डा.उर्मिलाले आफू मेसु नबन्ने बताइसकेको बुझिएको छ । डा.विरेन्दले स्थानीय पार्टी पंक्ति र स्वास्थ्य सम्बद्ध संघसंगठनका छलफलमा मौनता साँधे पनि केन्द्रमा भने लबिङ गरिरहेको बताइएको छ । मेसुको स्वभाविक दाबेदार भनिएका डा.पिताम्बरले भने भेरीको मेसु बन्ने इच्छा देखाएका छन् । जिल्लामा पनि सबैसंग इच्छा जाहेर गरिहेका उनी एकपटक काठमाण्डौ पुगेर समेत आइसकेका छन् । 

"एक डेढ महिनाअघि स्वास्थ्यकर्मी संघको पहलमा भेरीका कांग्रेस निकट डाक्टरहरु बसेर छलफल गर्दा डा.पिताम्बरलाई मेसु बनाउने मोटामोटी सहमति भएको थियो, अहिले उनी नै उपयुक्त हुने निष्कर्ष निकालिएको थियो, त्यही प्रकारले केन्द्रमा लबिङ पनि भइरहेको हो, तर अहिले कांग्रेसभित्रै एक मत छैन," कांग्रेस निकट स्रोतको भनाई छ । डा.पिताम्बरलाई रोक्न अहिलेका मेसु डा.प्रकाशलाई नै थमौती गर्ने प्रयास कांग्रेस भित्रैबाट भइरहेको चर्चा पनि चलेको छ । 

"उहाँ डाक्टर साप (डा.पिताम्बर) लाई हुन नदिन कांग्रेसभित्रै दबाब बढाइएको छ, तर अहिलेको अवस्थामा उहाँ नै उपयुक्त मान्छे हो," कांग्रेस निकट भेरी अस्पताल स्रोतले भन्यो-"कम्तीमा आफ्नो सरकार भएको बेला आफ्नो पार्टीको मान्छेलाई मेसु बनाऔं भन्ने हाम्रो कुरा हो, अस्पतालभित्र बामपन्थीहरुको चलखेल रोक्न उहाँ जस्तो हक्की मान्छे चाहिन्छ, सिनियरिटीको हिसाबले र काम गर्न सक्ने मान्छे पनि उहाँ नै हो ।" भेरी अस्पतालभित्र उनलाई मेसु बनाउने सर्वसम्मत मत रहेपनि जिल्लामा कांग्रेसभित्र उनलाई रोक्न ठूलै शक्ति लगाइएको बताइन्छ । पारिवारिक कलहका कारण पनि परिवार भित्रैबाट उनलाई रोक्ने प्रयास भइरहेको बुझिएको छ । यद्यपि डा.पिताम्बर नै मेसु बन्ने सम्भावना बढी रहेको बताइएको छ । उनी यसअघि पनि भेरीको मेसु बनिसकेका व्यक्ति हुन् । उनी बरिष्ठ बालरोग विशेषज्ञ हुन् । पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला जीवित रहँदा स्वर्गीय कोइरालासंग उनको निकट सम्बन्ध थियो । 


प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP