Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान
नेपालगञ्जमा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, मंसिर १९, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जमा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान

नेपालगञ्ज । १८औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस–२०७८ को अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मान गरेको छ । नगरका २३ वटा वडामा कार्यरत मध्ये २३ जनालाई दिवसको अवसरमा सम्मान गरिएको हो ।

दिवसको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका कार्यालयबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीपछि आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा शाह, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लेखा अधिकृत लोकेन्द्र रावत लगायतले महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान गरेका थिए । 

सो अवसरमा जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले स्वास्थ्य क्षेत्र सुधारका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नेपालको ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुका लागि आवश्यक प्रोत्साहन लगायतका सेवा सुविधा थपका लागि उपमहानगरपालिकाले पहल गर्ने बताए ।

महिला स्वास्थ्य स्वयंसेविका संघका अध्यक्ष मनकुमारी सिलवालले कठिन अवस्थामा पनि घरघरमा पुगेर सेवा दिएको भन्दै आफुहरुका लागि राज्यले जीवनयापनका लागि ध्यान दिनुपर्ने माग गरिन् । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दका अनुसार नगरमा १६८ जना स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत छन् । 


प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP