prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बाँके जिल्लाकै नमुना पोषण कर्नर नेपालगञ्ज १२ मा
बाँके जिल्लाकै नमुना पोषण कर्नर नेपालगञ्ज १२ मा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ६, २०७८ बागेश्वरी पोस्ट
बाँके जिल्लाकै नमुना पोषण कर्नर नेपालगञ्ज १२ मा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका भित्रका दुई वटा वडाका स्वास्थ्य चौकीहरुमा नमुना पोषण कर्नर स्थापना भएको छ । नेपालगञ्जको वडा नम्बर १२ स्थित नेपालगन्ज स्वास्थ्य चौकी र वडा नम्बर १६ स्थित जयसपुर स्वास्थ्य चौकीमा आइतबार नमुना पोषण कर्नर स्थापना गरिएको हो ।

No description available.

पाँच बर्ष मुनीका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी आमाहरुका लागि पोषण सम्बन्धि बिस्तृत जानकारी दिने उद्देश्यले पोषण कर्नरको स्थापना गरिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिएका छन् । अहिलेसम्म जिल्लाकै नमुना पोषण कर्नर नेपालगञ्ज वडा नम्बर १२ को भएपनि नेपालगञ्जका अन्य वडामा पनि बजेट अनुसार क्रमशः पोषण कर्नर स्थापना गरिने बस्नेतले बताए ।

बिशेष गरी दुई बर्ष मुनीका बालबालिका, गर्भवती र सुत्केरी आमाहरुको पोषण स्थिति सुधार गर्नका लागि सचेतना जगाउने उद्देश्यका साथ बृहत् पोषण कार्यक्रम अन्तर्गत् पोषण कर्नरमा चार प्रकारका विभिन्न थरीका खानाहरुको प्रदर्शन राखिएको अर्का अधिकृत गोरखनाथ योगीले बताए ।

No description available.

दुई बर्षसम्मका बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन पोषण कर्नरले विभिन्न पोषणयुक्त खानेकुरा खानका लागि प्रेरित गर्ने नेपालगन्ज स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक आरती चौधरीले बताइन् ।

"पोषण कर्नरबारे थप प्रष्ट पार्दै नेपालगन्ज स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक आरती चौधरी भन्छिन् "-

न्यून पोषणको रोकथाम गर्न तथा यसका परिणामहरूबाट जोगिनका लागि गर्भावस्थाको शुरुवातदेखि शिशु जन्मिएको दुई बर्षसम्मको (सुनौलो  हजार दिन) आमाहरुलाई पोषणको अत्यन्त जरुरी हुने गर्दछ ।  ६ महिना भन्दा कम उमेरका शिशुहरूलाई स्तनपान, ६ महिना भन्दा बढी उमेरका बालबालिकालाई अतिरिक्त खाना उपलब्ध गराउने, अन्य समस्याहरुको समाधानका लागि महिला तथा बालबालिकालाई सुक्ष्म पोषण उपलब्ध गराउने जस्ता विधिहरुद्वारा कुपोषण  हटाउन पोषण कर्नरको स्थापना भएको हो ।

पोषण कर्नरमा  विभिन्न प्रकारका खानाहरू राखिएको हुन्छ । एउटा स्वस्थ मानिस हुनलाई सन्तुलित खाना अति नै आवश्यक हुन्छ । हामीहरुले खाना खाँदा हरेक बार खाना चार गराएर खानुपर्छ जसमा गेडागुडी, फलफूल तथा सागपात, अन्न, पशुपंक्षीजन्य खाना पर्छ । हरेक पटकको खानामा यी चार प्रकारका खाना मिलाएर खाए कुपोषण हुनबाट मुक्ति मिल्छ । यी खानाहरुमा कार्बोहाइड्रेट्स  हुन्छ जसले शक्ति पर्दान गर्छ, पोटिनले शरीरको बृद्धि विकास गर्छ, भिटामिनले शरीरको रक्षा गर्छ र मिनरल्सले स्वस्थ रहन मद्दत गर्दछ । पोषण कर्नरले सेवाग्राहीहरुलाई यी कुराहरुमा उत्प्रेरित गर्दै कुपोषण हुनबाट जोगाउँछ ।


प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP