नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जनस्वास्थ्य निरीक्षक बस्नेत, वली र खत्रीको अनुरोधमा बर्नावलले दिए घाइतेलाई बी नेगेटिभ रगत
जनस्वास्थ्य निरीक्षक बस्नेत, वली र खत्रीको अनुरोधमा बर्नावलले दिए घाइतेलाई बी नेगेटिभ रगत
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १६, २०७८ बागेश्वरी पोस्ट
जनस्वास्थ्य निरीक्षक बस्नेत, वली र खत्रीको अनुरोधमा बर्नावलले दिए घाइतेलाई बी नेगेटिभ रगत

नेपालगन्ज । दुर्घटनामा परेकी महिलाको उपचारका लागि नेपालगन्ज उपमहानगरपालिकाका एक जना स्वास्थ्यकर्मीले रगतदान गरेका छन् । रुखबाट लडेर हात पूरै क्षतबिक्षत अवस्थामा रहेकी कपुरकोट गाउँपलिका ६ सल्यानकी घाइते रोहिनी महतराको उपचारका लागि नेपालगञ्ज उपमहानगरपालिकाका अन्तर्गत वडा नम्बर १३ का कोरोना फोकल पर्सन राजवीर बर्नवालले रगतदान गरेका हुन् । 

पुष ८ गते रुखबाट खसेर घाइते भएकी महतरालाई ९ गते छोरा उमेशले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका लागि ल्याएका थिए। ८ गते नै तुलसीपुर सिटी अस्पतालमा उपचार पश्चात ९ गते नेपालगञ्ज ल्याइएको छोरा उमेशले बताए । हातको अवस्था नाजुक भएर रक्तस्राव हुँदा अहिलेसम्म ९ पिन्ट रगत दिएको उनले बताए । 

आज पनि नेपालगन्ज  उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, बाँकेका कोरोना फोकल पर्सन तेज वली र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत एसी वार्ड इन्चार्ज पुष्पा खत्रीको अनुरोधमा फोकल पर्सन बर्नवालले रगत दिएका हुन् । जनस्वास्थ्य निरीक्षक बस्नेतले अस्पतालमा लाग्ने अन्य खर्चको लागि सहयोग गर्ने पनि बताए । "रगतको अभावले कसैको ज्यान नजाओस भन्ने उद्देश्यका साथ मैले सहयोग गर्न लगाएको हुँ," बस्नेतले भने । नेपालगञ्ज १३ का फोकल पर्सन  बर्नवालले पनि यसअघि अरुलाई बी नेगेटिभ रगत दिइसकेका छन् । 


प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP