नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, जेठ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भारतका विभिन्न राज्यमा देखिन थाल्यो कोरोनाको तेस्रो लहर
भारतका विभिन्न राज्यमा देखिन थाल्यो कोरोनाको तेस्रो लहर
बागेश्वरी पोस्ट
बुधबार, पुस २१, २०७८ बागेश्वरी पोस्ट
भारतका विभिन्न राज्यमा देखिन थाल्यो कोरोनाको तेस्रो लहर

नेपालगञ्ज । भारतको महाराष्ट्र र दिल्लीसमेत सबै राज्यमा अब कोरोनाभाइरसको तेस्रो लहरको असर देखिन थालेको भारतीय सञ्चार माध्यमले बताउन थालेका छन् । यसका कारण राज्यले प्रतिबन्धलाई नयाँ ढङ्गले लगाउन सुरु गरेका छन् ।

मंगलबार महाराष्ट्रमा १८,४६६ कोरोनाका नयाँ संक्रमित भेटिए जुन सोमबारको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । यस्तै मुम्बईमा मात्रै १० हजार नयाँ संक्रमित भेटिएका छन् ।

दिल्लीमा पनि मंगलबार ५४८१ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । यहाँ तीनजनाको मृत्यु भएको छ । सोमबार राजधानीमा ४०९९ नयाँ बिरामी भेटिएका थिए । राजधानीमा सक्रिय संक्रमितको संख्या १४,८८९ जना पुगेको छ । यसका साथै पोजेटिभिटी दर पनि बढेर ८.७ भएको छ । राजधानीमा ४० प्रतिशत बेड कोरोना बिरामीका लागि खाली राख्न र सप्ताहन्तमा शनिबार–आइतबार पूर्ण रुपमा कर्फ्यू लगाउन आदेश दिइएको छ । राजधानी नजिकैको गुरुग्राममा पनि ६३९ नयाँ संक्रमित भेटिएका छन् जुन हरियाणा राज्यमा भेटिएका ११३२ बिरामीको करिब ५० प्रतिशत हो ।

उता यूपी सरकारले पनि सबै स्कूलमा कक्षा १० सम्म अफलाइन पढाई १४ जनवरी अर्थात् मकर संक्रान्तिसम्मका लागि बन्द गरेको छ । यस्तै जुन जिल्लामा सक्रिय संक्रमित १० हजार नाघेको छ त्यहाँ विवाह समारोहमा पनि पाहुनाको संख्या सिमित गरिएको छ । बन्द स्थान जस्तै हलमा १०० पाहुना बोलाउने जबकी खुला स्थान अर्थात् ग्राउन्डमा क्षमताको ५० प्रतिशत पाहुना आउने अनुमति हुनेछ । एजेन्सी


प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP