prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जमुनाह नाकामा वितरण गर्न ३००० मास्क सहयोग
जमुनाह नाकामा वितरण गर्न ३००० मास्क सहयोग
banijya office RSG-2
बागेश्वरीपोस्टको पहलमा देउती सर्जिकल हाउसद्वारा बाँके प्रहरीलाई मास्क सहयोग
बागेश्वरी पोस्ट
आइतबार, माघ ९, २०७८ बागेश्वरी पोस्ट
जमुनाह नाकामा वितरण गर्न ३००० मास्क सहयोग

नेपालगञ्ज । नेपालगञ्जस्थित नेपाल भारत सीमा नाका जमुनाहमा आउजाउ गर्ने यात्रुहरुलाई वितरण गर्न मास्क सहयोग गरिएको छ । बागेश्वरीपोस्टको पहलमा नेपालगञ्जको देउती सर्जिकल हाउसले मास्क सहयोग गरेको हो ।

३००० पिस मास्क वितरणका लागि आज प्रहरीलाई हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

त्यसपछि एसपी अधिकारीले ती मास्क जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सिद्धिगणेश शाह र नेपालगञ्ज ट्राफिक पोस्ट प्रमुख प्रहरी नायब निरीक्षक लक्ष्मण ऐर र जमुनाह प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट, जयसपुर प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार सिंहलाई हस्तान्तरण गरेका थिए । एसपी अधिकारीले ट्राफिक प्रहरीलाई मास्क वितरण गर्न निर्देशन दिएका थिए । बढ्दो कोरोना संक्रमण रोक्न मास्क प्रयोगलाई अनिवार्य बनाउन उनले निर्देशन दिए ।

त्यसक्रममा सीमा नाकामा विना मास्क आउजाउ गरिरहेका यात्रुहरुलाई बाँके प्रहरी प्रमुख एसपी अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बस्नेत, बाँकेका कोरोना फोकल पर्सन वली, निमित्त ट्राफिक प्रमुख शाह, नेपालगञ्ज पोस्ट प्रमुख लक्ष्मण ऐर, जमुनाह प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट, प्रहरी नायब निरीक्षक रबिन्द्र बम, जयसपुर प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार सिंह लगायत नाकामा खटिएका सबै सुरक्षाकर्मीले मास्क वितरण गरेका थिए ।

सीमा नाकामा विना मास्क ओहोरदोहोर गरिरहेका यात्रुहरुलाई मास्क वितरण गर्दै अबदेखि अनिवार्य मास्क लगाउन आग्रह गरिएको थियो । ट्राफिक प्रहरीले कोरोनाबाट बच्ने उपायबारे माइकिङ समेत गरेको छ ।
No description available.No description available.No description available.No description available.No description available.No description available.
No description available.

No description available.


प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
एनिमल नेपालद्वारा नेपालगञ्ज उपमहानगरपालिकालाई 'एनिमल एम्बुलेन्स' हस्तान्तरण
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
जानकीमा स्वास्थ्यको समिक्षा गोष्ठी, बेलभार स्वास्थ्य चौकी प्रथम
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
भेरीमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
नेपालगञ्जमा स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा, उदयपुर उत्कृष्ट स्वास्थ्य चौकी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP