prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • बर्दिया अस्पतालबाट ९१ हजार जना बिरामीले लिए सेवा
बर्दिया अस्पतालबाट ९१ हजार जना बिरामीले लिए सेवा
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, असार ३१, २०७९ बागेश्वरी पोस्ट
बर्दिया अस्पतालबाट ९१ हजार जना बिरामीले लिए सेवा

नेपालगन्ज । बर्दिया जिल्ला अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको छ । बर्दिया जिल्ला अस्पताल लगातार दुई पटक  प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल भएको हो ।

nepalgunj 081-082

उत्कृष्ट घोषित उक्त अस्पतालबाट चालू आर्थिक बर्षको जेठ मसान्तसम्म ९१ हजार जना बिरामीहरुले ओपिडी सेवा लिएका छन् ।  स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या कम भएपनि अस्पतालमा ९ हजार ५ सय जनाले आकस्मिक सेवा र ३८०० जना भर्ना भएर उपचार सेवा लिएका छन् ।

अस्पतालमा आएर १ हजार ४५० जना सुत्केरी भएका छन् । ती मध्ये २४० जनाको शल्यक्रिया गरिएको थियो । एसएनसीयूमा ३०० जना नवजात शिशुलाई भर्ना भई उपचार सेवा दिइएको छ । उक्त अवधिमा ८० जनाको मेजर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

बर्दिया अस्पतालमा हाइड्रोशिलको नि:शुल्क सर्जरी सेवा समेत उपलव्ध हुँदा  ९० जनाले उक्त  सेवा लिएका छन् । अस्पतालमा स्वास्थ्य बिमा सेवामा आवद्ध भएका ३९ हजार नागरिकले उपचार सेवा लिएका छन् । ओसीएमसीमा १५४ जना, एआरटी सेवा लिएका १४९ जना, ११ हजारले एक्सरे सेवा, ३ हजारले इसिजी सेवा, १० हजारले युएसजी सेवा लिएका छन् ।

अस्पतालले जेरियाट्रिक सर्भिस, एसएसयू, डटस, कुष्टरोग, लगायतका सेवा समेत दिँदै आएको छ ।  ५० बेड क्षमता भएको अस्पतालमा ५९ वटा दरबन्दी भएपनि हाल ३२ जना मात्र कार्यरत छन् भने अस्पतालमा कर्मचारीको संख्या भने १०६ रहेको छ ।

 

 


प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १७:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP