नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • पश्चिम नेपालमा भेरी अस्पतालको योगदान विशिष्ट: राज्यमन्त्री केसी
पश्चिम नेपालमा भेरी अस्पतालको योगदान विशिष्ट: राज्यमन्त्री केसी
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन १२, २०७९ बागेश्वरी पोस्ट
पश्चिम नेपालमा भेरी अस्पतालको योगदान विशिष्ट: राज्यमन्त्री केसी

नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सीमित स्रोत साधनका बाबजुद भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

भेरी अस्पतालको १३२औं स्थापना दिवसको अवसरमा भेरी अस्पतालले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेपालका विशिष्ट अस्पतालहरु मध्ये भेरीले विपन्न, गरिब, असहाय असक्त, आम बिरामीहरुको सेवालाई प्रमुख प्राथमिकता दिएको स्मरण समेत गरे ।

उनले जनताप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले नैतिकता, इमान्दारिता, जिम्मेवारी र कर्तव्यबोध भएर जनताको सेवामा समर्पित हुन स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एमालेका सचिव रत्न खत्री, नेकपा एकीकृत समाजवादीका अध्यक्ष अशोक कोइराला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, पूर्व नगर प्रमुख धवलशमशेर राण, प्राध्यापक डा.जनार्दन शर्मा लगायतले स्तरीय सेवा प्रवाहको आग्रहसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा २५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मानित गरिनुका साथै ‘म भेरी अस्पतालको प्रमुख भए‘’ शीर्षकमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगी तथा अस्पतालले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत समेत गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए । त्यस अवसरमा राज्यमन्त्री केसीले भेरी अस्पतालको 'अक्सिजन' स्मारिका विमोचन गरेका थिए । 


प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
भेरी अस्पतालले मनायो १३६औं बार्षिकोत्सब
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
राप्तीसोनारी अस्पतालमा भदौ १ देखि विशेषज्ञ सेवा र सिजेरियन सेवा सञ्चालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगर बस संचालन हुँदै
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP