Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • अपोलो मेडिक्स अस्पतालको रुपइडिहामा आजबाट सुपर स्पेसलिष्ट ओपीडी सुरु
अपोलो मेडिक्स अस्पतालको रुपइडिहामा आजबाट सुपर स्पेसलिष्ट ओपीडी सुरु
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन २१, २०७९ बागेश्वरी पोस्ट
अपोलो मेडिक्स अस्पतालको रुपइडिहामा आजबाट सुपर स्पेसलिष्ट ओपीडी सुरु

नेपालगन्ज । नेपालगन्जको सिमावर्ती बजार रुपइडिहामा लखनऊको प्रसिद्ध अपोलो मेडिक्स अस्पतालले आजबाट  सुपर स्पेसलिष्ट ओपीडी सेवा सुरु गरेको छ । 

रुपइडिहाको अमान किदवई कम्प्लेक्स, इँग्लिश मिडियम प्राईमरी स्कूलकै सामुन्ने बहराइचका  एमएलसी डा. प्रज्ञा त्रिपाठी, बहराइच जिल्लाका बिजेपी अध्यक्ष  श्याम करन,  टेकडीवाल  र सोही जिल्लाकै प्रहरी प्रमुख एडिसनल एसपी ज्ञानन्जय सिंहले संयुक्तरुपमा आज सुपर स्पेसलिष्ट ओपीडी सेवाको उद्घाटन गरेका हुन्  ।

कार्यक्रममा बोल्दै  एमएलसी डा. प्रज्ञाले अब नेपालीलाई लखनऊ जानै नपर्ने बताइन् । त्यस्तै  एडिसनल एसपी ज्ञानन्जयले अपोलो अस्पताल सुरु गरेको यो सेवाले सबैलाई फाइदा पुग्ने बताउँदै लखनऊ जान नपरेर समय र पैसाको बचत हुनुका साथै आफ्नै घर नजिक विशेषज्ञ चिकित्सकबाट परामर्श पाउँदा राम्रो हुने बताए । 

अस्पतालका सहायक प्रबन्धक ध्रुब गौड्का अनुसार उक्त  सुपर स्पेसलिष्ट ओपीडी सेवामा  प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. नारांग, नेफ्रोलोजी एबं किड्नी रोग विशेषज्ञ डा.  अग्रवालले आज १०० बढी नेपाली तथा रुपइडिहावासीको स्वास्थ्य जाँच गरेका छन्  । अब  हरेक महिनाको पहिलो शनिबार ३ बजेदेखि साँझ ५ बजेसम्म उक्त सेवा दिइनेछ ।  स्पेसलिष्ट ओपीडी सेवाको ६ सय शुल्क रहेको छ ।

उद्घाटन कार्यक्रममा  अपोलो अस्पतालका प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. धवल नारांग, नेफ्रोलोजी एबं किड्नी रोग विशेषज्ञ डा. जाँनी अग्रवाल, नेपालगन्जका उपमेयर कमरुद्दिन राई, रुपइडिहाका सर्पन्च लगायत अन्यको उपस्थिति रहेको थियो ।

 

 

 

 

 


प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
पत्रकारका लागि निःशुल्क मिर्गौला जाँच शिविर
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
लगातार तीन वर्षदेखि स्वास्थ्य सेवामा डुडुवा गाउँपालिका बाँकेमै उत्कृष्ट
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
स्वास्थ्य क्षेत्रको सुधारका लागि समीक्षा कर्मकाण्डी नभई परिणाममुखी हुनुपर्छ : मन्त्री पुन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP