नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्ज ४ मा निःशुल्क डेंगु, मलेरिया र स्क्रब टाइफस जाँचिदै
नेपालगञ्ज ४ मा निःशुल्क डेंगु, मलेरिया र स्क्रब टाइफस जाँचिदै
बागेश्वरी पोस्ट
बिहीबार, असोज ६, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज ४ मा निःशुल्क डेंगु, मलेरिया र स्क्रब टाइफस जाँचिदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा किटजन्य र अन्य रोग सम्बन्धि उपचारका लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

शिविरको कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईले शुभारम्भ गरे । कार्यवहाक नगर प्रमुख राईले शिविरबाट किटजन्य रोगको जोखिममा रहेको वडा नम्बर ४ का स्थानीय लाभान्वित हुने बताए । उनले वडा नम्बर ४ ले स्वास्थ्य सेवा र सचेतना प्रबद्र्धनमा उदाहरणीय काम गरिरहेको भन्दै अन्य वडाले पनि अनुशरण गर्न जरुरी रहेको बताए ।

No description available.

वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडा नम्बर ४ मा डेंगुका विरामी देखिएकाले यसअघि पनि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको स्मरण गराउँदै अहिले डेंगु लगायत अन्य किटजन्य रोगको अवस्था थाहा पाउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए । डेंगु, मलेरिया र स्क्रब टाइफसको निःशुल्क परीक्षण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले बताए । उनले बाँकेमा हालसम्म ४४ जनामा डेंगु पुष्टि भइसकेको जानकारी दिँदै नेपालगञ्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर ४ का रहेको बताए ।

No description available.

शिविर शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, भेरी अस्पतालका फिजिसियन डा.पारस श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेकी किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित थिए । शिविरमा फिजिसियन डा.श्रेष्ठले स्वास्थ्य जाँच गरिरहेका छन् । 

No description available.No description available.

वडा नम्बर ४ को सहजीकरण, भेरी अस्पतालको सहयोग र स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा शिविर आयोजना गरिएको हो । 


प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविरः ३५० भन्दा बढी बिरामीले लिए स्वास्थ्य सेवा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
भवनियापुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रबद्र्धन कार्यक्रमः ५५ जना लाभान्वित
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर,  बाँकेमा ७२९ जना भेटिए
नेपालगञ्ज कारागारमा क्षयरोगीको पहिचान गर्न खोजपड्ताल शिविर, बाँकेमा ७२९ जना भेटिए
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP